अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीमा थप एक महिलामा कोरोना संक्रमण

On: October 9, 2020 2:43 PM
Follow Us:

म्याग्दीमा थप एक महिलामा कोरोना संक्रमण भेटिएको छ । मालिका गाउँपालिका-५ देविस्तानकि  ३५ बर्षकी महिलाको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएको हो।  विदेशबाट आएका ४९ जना र १ प्रहरी निको भएर घर फर्किएका छन् भने हाल नयाँ बाहेक ६ जना संक्रमति आइसोलेसनमा रहेका छन् भने म्याग्दी ठेगाना भएर काठमाण्डौमा उपचारको क्रममा धवलागिरी गाउँपालिका–५ की एक शिशु र रघुगंगा गाउँपालिका–२ भगवतीका एक जनाको काठमाण्डौमा मृत्यु भएको छ ।