---Advertisement---

मंगलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र

On: July 20, 2026 6:57 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्रले मङ्गलाघाट, वडा नं २ बांगेरा, बगरफाँट र वडा नं ६ को डम्मरा,चुत्रेनी का बासिन्दा लाभान्वित भएका छन् । केन्द्रमा स्वास्थ्य परीक्षण, खोप, निःशुल्क औषधि वितरण, परामर्श, गर्भपरीक्षण, सुत्केरी घरभेटलगायत स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत तहको सेवा उपलब्ध रहेको केन्द्रका सिनियर अहेव सीमा भण्डारी घिमिरेले बताउनुभयो । सामान्य उपचारका लागि प्रदेश अस्पताल बेनीमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

Leave a Comment