पत्रकारको सवारीसाधन बन्यो शब बाहन
बेनी नगरपालिका–१, रत्नेचौरकी गौरी थापाको बैशाख २० गते हृदयघाटबाट अस्पतालमा ज्यान गुमाएपछि बेनीबाट रत्नेचौरसम्म पु¥याउन सवारीसाधनको अभाव भयो । गम्भीर घाईते अवस्थामा बेनी अस्पतालमा...
कोरोना सम्बन्धी सन्देशमुलक गित सार्वजनिक
गायक तथा संगितकार नेत्र काफ्लेको कोरोना भाइरससँग लड्नका लागि सन्देशमुलक गित सार्वजनिक भएको छ ।सबिन पथिकको शब्द रचना रहेको गितमा काफ्लेको स्वर र संगित...
आफ्नो गाउँको बारेमा निबन्ध लेखेर पुरस्कार जित्नुहोस्
काठमाडौं–लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ। त्यसका लागि ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’...
क्षणिक आवेगमा आत्महत्या गर्ने बढे, एकपटक प्रयास गरेकालाई चिकित्सकको परामर्श अनिवार्य
गत साउन महिनामा विवाह गरेकी बेनपा–३ की २१ बर्षिया एक यूवतीले घाँस काट्न जंगलमा गएको बेलामा बिहिबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको अवस्थामा...
कोरोना महामारीको त्राससँगै जोखिममा अर्थतन्त्र
कोरोना भाईरस (कोभिड–१९) ले गर्दा विश्व समुदाय,बजार र अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रीरहेको छ। अझ यसले कति समयसम्मप्रभाव पारिरहने हो, यसै भन्न सकिने अवस्था देखिदैन।...
कोरोना लाइभमा हात हल्लाउने म्याग्दीका सागर सुबेदी
नेपाल टेलिभिजनले प्रत्येक दिन दिउँसो ४ बजेको समाचार बुलेटिनपश्चात् देशभरको कोरोना संक्रमणको ताजा अवस्थाको जानकारी गराउँछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले कोरोना संक्रमण र सावधानीका...
तस्वीरमा नियाल्नुहोस् ५५ बर्ष अगाडीको सुन्दर म्याग्दी
भौगोलिक विकटता, थोरै जनसंख्या, पातलो बस्ती नजिकै रहेको म्याग्दी र कालिगण्डकी नदीमा बगेको पानीको आवाजले म्याग्दीको सदरमुकाम बेनीबजारको तस्वीरले छोटो परिचय दिन्छ। बि.श २०२२...
कहाँ चुक्दै छौ हामी कोरोना महामारी नियन्त्रणमा ?
विश्वमा कोरोनाको प्रकोप देखिएको झण्डै १५ दिन नहुँदै नेपालमा पहिलो कोरोनाको पुष्टि भएको थियो । तत्कालिन अवस्थामा विश्व स्वास्थ्य संगठन लगाएतले सतर्कता अपनाउन सार्वजनीक...
लायन्व क्लव बेनी म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ
सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी म्याग्दीको १३ औ अधिवेशनले सुमन श्रेष्ठको नेतृत्वमा सन् बर्ष २०२०÷२१ का लागि नयाँ नेतृत्व...
प्रधानमन्त्री ओलीको अग्नी परिक्षा !
दिनेशजंग कटुवाल /विगत लामो समयदेखि छिमेकी रास्ट्र भारतले नेपाली भु-भाग अतिक्रमण गर्दैन आएको खबर घाम जस्तै छर्लङ्ग छ । नेपाल भारतको सम्बन्ध सयौं बर्ष...