म्याग्दी महोत्सवको प्रचार-प्रसार तिब्र
आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवको तयारी तिब्र पारिएको छ। म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे...
म्याग्दीको तातोपानी कुण्डमा पाँचहजार बढी बिरामी
प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधीमा पाँच हजार भन्दा बढी विरामीले उपचार सेवा...
रघुगङ्गा गाउँपालिकाले गर्यो एक करोड ८५ लाख बजेट विनियोजन
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा रु एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात...
लोकदिप सहकारीले बनायो चार वर्षिय रणनीतिक योजना
म्याग्दीको सदरमुकाम बेनीस्थित लोकदिप बचत तथा तथा ऋण सहकारी संस्था ९साकोस)ले चार वर्षिय रणनीतिक योजना तयार गरेको छ । जिल्लाको पर्यटकीयस्थल टोड्केमा शनिबार र...
एउटै वडाबाट १ करोडको सुन्तला उत्पादन
म्याग्दीको बेनी नगरपालिका-४, बास्कुनाकी गौमती खत्रीले यसबर्ष साढे चार लाखको सुन्तला बिक्री गर्नुभयो । विगत तीनबर्षदेखि लगातार सुन्तला बिक्री गर्नु गरेका भएकी खत्रीले गएको...
सुन्तला खेतीले फेरियो बास्कुनाका स्थानीयको जीवनस्तर
बेनी, ७ पुस । बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागतरुपमा लगाउँदै...
धार्मिकस्थल गलेश्वरको प्रवेशद्धारमा ४० कोठे सुविधासम्पन्न होटल बन्दै
म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरको प्रवेशद्वारमा एकबर्षभित्र १२ करोडको लागतमा अपाङ्गमैत्री होटल तयार हुने भएको छ । करिब एक दशकदेखि सदरमुकाम बेनीमा...
काठमाण्डौमा म्याग्दी महोत्सवको प्रचारप्रसार तिब्र
आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवको प्रचारप्रसार र भेटघाटलाई तिब्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य...
नीलगिरि खोलाले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरि १ र २ जलविद्युत आयोजनालाई २२० केभि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने नेपाल सरकारले...
बजारको खोजीमा अल्लो कपडा
म्याग्दीमा उत्पादन भएको अल्लोको कपडालाई बजारको अभाव भएको छ। उत्पादन भएको कपडालाई बजार अभाव हुँदा उद्यमी समस्यामा परेका छन्। कोरोना महामारी र रुस–युक्रेन युद्धका...