Sunday, May 11, 2025
20 C
Beni
20 C
Beni
Sunday, May 11, 2025

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मोटरसाईकल डोराएर विरोध

0
पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा म्याग्दीमा आज एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध गरेका छन् । सरकारले खाना पकाउने एलपी ग्यास तथा...

बेनीमा बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी सुरु

0
म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलवार)देखि शीघ्र कुपोषणको व्यवस्थापन कार्यक्रमअन्तर्गत बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र युएसआईडीको...

आर्थिक अभावले आँखाको उपचारमा समस्या

0
म्याग्दीको बेनी नगरपालिका वडा नं २ फाँपरखेतका एक बालकको आँखाको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अवस्था कमजोर भएका अनिल दर्जीको आँखाको दृष्टीमा...

मराङका सबै बस्तीमा वडाकै खर्चमा इन्टरनेट विस्तार गरिने

0
म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङका सबै बस्तीमा वडा कार्यालयले इन्टरनेट विस्तार गर्ने भएको छ । नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा विदाई कार्यक्रमपछिको वडा...

पाखापानी वडा कार्यालयको सेवा बस्ती-बस्तीबाट दिइने

0
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीले वडा कार्यालयका सेवाहरू बस्ती-बस्तीबाट सञ्चालन गर्ने घोषणा गरेको छ । नवनिर्वाचित वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पदभारग्रहण गदैं...

बगरफाँटमा खानेपानीको समस्या

0
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् । केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी...

सफल नमुना बाख्रापालक कृषक बन्नुभयो वडाध्यक्ष

0
नमुना कृषकको पहिचान बनाउनुभएका बेनी नगरपालिका–४ सिंगाका अणबहादुर खड्कालाई जनताले नमुना वडा निर्माण गर्नको लागि मौका दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा उहाँलाई जनताले...

धवलागिरी गाउँपालिकामा जनप्रतिनिधीको पदभार ग्रहण

0
म्याग्दीको धवलागिरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथग्रहण र पदवाहली गरेका छन् । औपचारिक रुपमा सोमबारदेखि पदवाहली गर्नुभएका गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनबाट उपाध्यक्ष रेशम पुन, वडा...

गौवध मुद्दामा निस्कोटका दुई जना पक्राउ

0
गाई मारेको कसूर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट १÷१ बर्ष कैद सजाय ठहरिएका फरार दुई जना प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका– १...

म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम आयोजना

0
म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा साताब्यापी विविध कार्यक्रम गरिने भएको छ ।  जेठ १५ गते देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस...