मंगलाको अपाङ्गता परिचय पत्र वितरण प्रभावकारी
म्याग्दीको मंगला गाउँपालकाले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ । अपाङ्ता भएकाले प्राप्त गर्ने सुविधामा कुनैपनि अभाव महसुस हुन...
बेनी-जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने
कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका...
विद्याथी कुटपिट प्रकरण : कक्षा १२ सम्म निःशुल्क र उपचार खर्च व्यहोर्ने सहमतिमा टुंगियो
म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित प्रकाश माविमा कक्षा १० का विद्यार्थीलाई कुटपिट गरिएको घटनामा दुबै पक्ष बीच सहमति भएको छ । गएको फागुन १३ गते...
मंगलामा बालमैत्री स्थानीय शासन कार्यान्वयनको प्रतिबद्धता
मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया गरिएको छ। सामाजिक कार्यालय म्याग्दीको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा वडाअध्यक्ष, वडासचिव, विद्यालयअन्तरगत बालक्लवका पदाधिकारी,...
नेपाली कांग्रेस म्याग्दीको वडा प्रशिक्षण तिब्र
नेपाली कांग्रेस म्याग्दीले स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै स्थानीय तहको टोल–टोलमा पुगेर पुगेर चुनाव लक्षित...
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धौलागिरीको अध्यक्षमा मल्ल
नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धौलागिरी गाउँपालिका कमिटिको अध्यक्षमा राम्जी मल्ल चयन हुनुभएको छ । आइतवार ताकममा आयोजित पालिका...
राप्रपा म्याग्दीले सबै स्थानीय तहमा उम्मेदवार उठाउने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारी दिने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा मनोनयन तथा स्थानीय तह लक्षित कार्ययोजना...
शिक्षक संघ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा केदार कार्की चयन
नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिख माविका...
शिक्षक संघ मालिका गाउँपालिका अध्यक्षमा सुबेदी
नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुबेदी निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार दरबाङमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट जनप्रिय माविका प्रअ सुबेदी...
म्याग्दीमा फर्निचर ब्यवसायी संगठित, १५ सदस्यीय तदर्थ समिति गठन
म्याग्दीमा वनपैदावर (फर्निचर) ब्यवसायी संगठित भएका छन् । म्याग्दी र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकामा रहेका फर्निचर ब्यवसायीको शनिवार वेनीमा आयोजित भेलाले कृष्ण जिसीको...