अवरुद्ध पन्छाएपछि बेनी-दरबाङ सडक सिधा सञ्चालनमा
विगत एकसातादेखि अवरुद्ध पश्चिम म्याग्दी जोड्न बेनी-दरवाङ सडक सोमबार मर्मतसँगै सिधा सञ्चालनमा आएको छ । जिल्ला प्रशासन र मालिका गाउँपालिकाको समन्वयमा मालिका–६ मा पर्ने...
मालिकामा कांग्रेसका ८५ जना नेकपामा प्रवेश
पछिल्लो समय म्याग्दीमा सत्ता र प्रतिपक्ष दल बिच कार्यकर्ता तानतानको होडबाजी नै चलेको छ । जिल्ला तथा गाउँस्तरीय कार्यक्रम सञ्चालन गरी नेपाल कम्युनिष्ट पार्टी...
अवरुद्ध बेनी-बागलुङ सडक मर्मतपछि सुचारु
बाढीपहिरोले अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सुचारु भएको छ । बेनी–बागलुङ सडक खण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोले अवरुद्ध भएपछि सडक डिभिजन कार्यालयले मर्मत गरेको हो ।
वर्षाको...
म्याग्दी यातायात ब्यवसायी समन्वय समिति गठन
कोरोनाले यातायात ब्यवसाय धरापमा परेपछि म्याग्दीका यातायात ब्यवसायी एकजुट भएका छन् । म्याग्दीमा केन्द्रिय कार्यालय रहेका समितिका अध्यक्ष सहितको भेलाले म्याग्दी यातायात ब्यवसायी प्रालिका...
मृगौला पीडित बेगमलाई बेनीमा १ लाख २८ हजार जुट्यो (विवरण सहित)
दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेकी बेनी नगरपालिका-७, मुस्लिम बस्तीकी ४० बर्षिया जमिल बेगमको उपचारमा बेनीबजारमा आर्थिक सहयोग संकलन भएको छ ।
नियमित डायलासिस...
वेनी-बागलुङ सडक ३ महिना देखी अवरुद्ध,स्थानियले घेरे सडक डिभिजन
बेनी-बागलुङ सडक अवरुद्ध भएको ३ महिना सम्म पनि खुलाउन पहल नगरेको भन्दै बेनपा-१ रत्नेचौर स्थानियले सडक डिभिजन कार्यलय बागलुङ घेराउ गरेका छन् ।
वर्षाको कारण...
मर्मतपछि पनि बेनी-जोमसोम सडकमा सीधा सवारी साधन सञ्चालन भएन
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरला सडकको रुप्से खण्डमा सडक मर्मत गरे पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सीधा सवारी साधन सञ्चालन हुन सकेको छैन ।
गत भदौ ३१...
धारापानीका पहिरोपीडितलाई नेपाल ताईवान संघले दियो टेन्ट र जस्तापाता
म्याग्दीको धवलागिरी गाउँपालिका-६, धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले टेन्ट र जस्तापाता सहयोग गरेको छ।
पहिरोले विस्थापित जिवन विताइरहेका स्थानीयलाई ३० थान टेन्ट ७ बन्डल...
सत्याग्रही डा. केसीको समर्थनमा बेनीमा प्रर्दशन
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत सत्याग्रही डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै नेपाल मानवअधिकार संगठन म्याग्दीले कार्यक्रम गरेको छ ।
शनिबार म्याग्दीको सदरमुकाम बेनीमा...
बेनी-जोमसोमको रुप्से खण्ड मर्मतपछि सुचारु
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३,दानामा अवस्थित रुप्से खोलामा सवारीसाधन वारपार गरेका छन् । बेनी–जोमसोम सडकखण्ड अन्तरगत गएको भदौ ३१ गते राती रुप्सेको बाढीले बगाएको सडक...