अबरुद्ध बेनी-मालढुंगा सडक साझँ ५ बजेदेखि सुचारु
अबिरल बर्षातको कारण पहिरो जाँदा अबरुद्ध भएको बेनी-मालढुंगा र मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड साझँ ५ बजेदेखि सुचारु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नंं...
नेपाली कांग्रेसले म्याग्दीको नामै टिकेर विपदग्रस्त क्षेत्र घोषणा गर्न माग
नेपाली कांग्रेसले म्याग्दीको नामै टिकेर विपदग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने बागलुङ...
म्याग्दीका थप ३० जनाको पिसिआर रिर्पोट नेगेटिभ
म्याग्दीका थप ३० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सदरमुकाम बेनीको क्वारेन्टाइनमा रहेका २२ जना, फन्टलाइनमा खटिएका १ प्रहरी र आइसोलेसन तथा क्वारेन्टाइनमा...
भकिम्लीको हल्लेगौंडामा जमिन भासियो, ६ घरधुरी उच्च जोखिममा
अधिक बर्षाले जमिन भाँसिएपछि बेनी नगरपालिका-३,हल्लेगौंडाका ६ घरधुरी उच्च जोखिममा परेका छन् । दूधेखोला-भकिम्ली सडकखण्डसँगै बस्ती आसपासको जमिन भासिएपछि हल्लेगौंडाका स्थानीय बासिन्दा त्रसित बनेका...
पहिरोले बेनी-अर्थुङ्गे सडकको आपारुख खण्ड अवरुद्ध
लगातारको बर्षाले बेनी-अर्थुङ्गे सडकखण्ड अन्तरगत आपारुख घुम्तीमापहिरो खसेर सडक अवरुद्ध भएको छ।
सदरमुकाम बेनीबाट अर्थुङ्गे हुदै पाखापानीसम्म जोड्ने सडकखण्डमा एक्कासी पहिरो खसेर अवरुद्ध भएको अर्थुङे...
पहिरोमा चिप्लिएर घाईते भएका बृद्धको मृत्यु,आफन्तको पहिचानमा समस्या
बेनी नगरपालिका-१ रत्नेचौरको रानीबनको पहिरोमा घाईते भएका एक बृद्धको उपचारको क्रममा मृत्यु भएको छ । रत्नेचौर सडकखण्डको रानीबनमा हिड्ने क्रममा चिप्लिएर करिब २५ मिटर...
बेनपा-६ का २४ घरपरिवार विस्थापितः १७ घर उच्च जोखिममा
निरन्तरको वर्षाका कारण बेनी नगरपालिका-६, मा बाढीपहिरोले २४ घर विस्थापित भएका छन् । अत्याधिक बर्षासँगै भिरालो जमिन, विस्तार गरिएको सडकले जमिन भासिँन थालेपछि वडाभित्रका...
पिसिआर रिर्पोट नआउँदै संक्रमति यूवा कसरी घरमा पुगे ?
भारतबाट फर्किएका बेनी नगरपालिका-३ भकिम्लीको दुधेखोलाका कोरोना संक्रमतिको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ ।
गत भदौ २७ गते नेपाल–भारत सिमा क्षेत्रबाट आएका ३० बर्षिय यूवाका...
रत्नेचौरको रानीवनमा चिप्लिएर एक बृद्ध घाईते,आफन्तको खोजी भइरहेको प्रहरीको भनाई
बेनी नगरपालिका-१ रत्नेचौरबाट बेनी तर्फ आउदै गरेका एक बृद्ध रानीबन पहिरोमा हिड्ने क्रममा लडेर घाईते भएका छन् ।
बर्षातमा पहिरोले अवरुद्ध भएको बेनी-रत्नेचौर सडकखण्डको रानीबनमा...
भारतबाट आएका भकिम्लीका एक यूवामा कोरोना पुष्टी
म्याग्दीमा एकजनामा कोरोना पोजेटिभ देखिएको छ । बैदेशिक रोजगारको सिलसिलामा भारतबाट आएका बेनी नगरपालिका–३ भकिम्लीका ३० बर्षिय यूवाका कोरोना पुष्टी भएको हो ।
असोज १...