बजारमा छ्याप्छ्याप्ती म्याद गुज्रेका खाद्य सामाग्री, अनुगमन हुनै छाड्यो
पश्चिम म्याग्दीको दरबाङ बजारमा महिनाको दुई पटक खाद्य सामग्री खरीद गर्दै आएकी मालिका गाउँपालिका-७ बिमकी जमुना जुग्जालीले गत विहीबार चामल,दालका साथै सोयाविन,मैदा र खाने...
करेन्टले दुबै हात गुमाएकी कृषिकाको उपचारका लागि जुट्यो ३६ लाख
करेन्ट लागेर दुवै हात गुमाएकी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५,पाउद्धारकी कृशिखा विकको उपचारमा ३६ लाख आर्थिक सहयोग जुटेको छ।
घर नजिकै खेल्ने क्रममा बैशाख ३ गते...
सप्रिएको बाली : बगरफाँटमा धानको हरियाली (फोटो फिचर)
प्रर्याप्त वर्षा र समयमा नै रोपाइँ गरेका कारण म्याग्दीका फाँटहरुमा यतिबेला विगतका वर्षहरुमा भन्दा राम्रो भएर धानबाली फस्टाएको छ । फाँटहरुमा धानका बोटले गाँज...
मदन पुरस्कार विजेता ‘महारानी’मा बाइसे-चौबिसे राज्यको कथा
एक राजनीतिकर्मीले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजीलगायत ऐतिहासिक विषयवस्तु समेटिएको...
रुप्से खोलामा वारपार गर्न पुनः अस्थायी काठे पुल निर्माण
निरन्तरको वर्षापछि अन्नपूर्ण गाउँपालिका-३, दानाको रुप्सेखोलामा आएको बाढीले अस्थायी काठको फड्के बगाएपछि समस्या झेल्दै आएका रुप्से–काभ्रेका स्थानीयबासीले आइतबार पुनः हालेका छन् ।
गएको मंगलबार मध्यरातमा...
म्याग्दीका चन्द्रप्रकाश बानियाँको ‘महारानी’लाई मदन पुरस्कार
यस वर्षको मदन पुरस्कार म्याग्दीका चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय...
भत्किएको पर्यटकीयस्थल बेलढुङ्गाको पुर्ननिर्माण हुने
धौलागिरि क्षेत्रको प्रकृति दर्शनका लागि उत्कृष्टस्थल मानिएको बेलढुङ्गाको शीर फुटेपछि पुर्ननिर्माणको गरिने भएको छ ।
म्याग्दीको बेनी नगरपालिका-३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका-३ धम्जाको शीरमा...
संविधान दिवसको अवसरमा मंंगलामा दीप प्रज्वलन, बेनी अस्पतालमा फलफुल वितरण
छैटौँ संविधान दिवस–२०७७ को अवसरमा म्याग्दीको मंगला गाउँपालिकामा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ । गाउँपालिकाको कार्यालय अगाडी कर्मचारी, जनप्रतिनिधिको उपस्थितीमा दिपावली गरी दिवस...
बाल जागृतिमा अक्षयकोष स्थापना
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको बगुवाखोलामा सञ्चालित बाल जागृति आधारभूत विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व विद्यार्थी स्वर्गीय डेबिड काउचाको स्मृतिमा एक समिति...
पहिरोबाट विस्थापितलाई करिब साढे दुई लाख सहयोग
बेनी नगरपालिका-४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ...