Tuesday, June 3, 2025
19.1 C
Beni
19.1 C
Beni
Tuesday, June 3, 2025

म्याग्दी प्रवेशमा कालीपुलबाहेक नाका सिल

0
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिन सक्ने उच्च जोखिम बढेपछि जिल्ला प्रवेशमा कडाई सुरु भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको वैठकले...

यस्तो छ सर्वपक्षीय भेलाले गरेको सात बुँदे निर्णय

0
जिल्ला प्रशासन कार्यालयको आयोजनामा मंगलबार बेनीमा भएको सर्वपक्षीय बैठकले विभिन्न सात बुँदे निर्णय गरेको छ । सम्रग जिल्लाभित्रका आवश्यकता र समस्यालाई मध्यनजर गरी आयोजित भेलामा...

तिजमा चेलीबेटीलाई घरमा निम्ता नदिन जिल्ला प्रशासन कार्यालयको अनुरोध

0
कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले हरितालिका तिज घरैमा मनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी...

शिक्षकको मासिक तलब २ हजार !

0
विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? पक्कैपनि धेरैले प्राथमिक तहदेखि माध्यामिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार पाउने अनुमान गर्छन् । तर, म्याग्दीको एक...

प्राध्यापक संघले म्याग्दी क्याम्पसमा पुष्परोपण

0
म्याग्दी बहुमुखी क्याम्पस क्षेत्रलाई हरियाली बनाउने उद्देश्यसहित क्याम्पस परिसरमा पुष्परोपण गरिएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा गुलमोहर,ज्याकरान्डा,...

साँझ ७ देखि बिहान ७ बजेसम्म कालिपुल सिल गरिने

0
कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न म्याग्दी जिल्लामा प्रवेश गर्ने सबै नाकामा आज मंगलबार रातीबाट लागु हुने गरी कडाई गरिने भएको छ । छिमेकी जिल्ला...

मिलन म्याग्दीद्वारा बाढीपहिरो प्रभावित सुत्केरी तथा बालबालिकालाई सहयोग

0
पोषण र झोलुङ्गे पुल निर्माणको क्षेत्रमा क्रियाशील संस्था मिलन म्याग्दीले बाढी पहिरोबाट प्रभावित तथा विस्थापित महिला, बालबालिकाहरुलाई सहयोग गरेको छ । मिलन म्याग्दी अन्तर्गतको विपद्...

पहिरोले थुनिएको हिलबाङ खोला खुल्यो

0
पहिरोले थुनिएको पश्चिम म्याग्दीको मंगला गाउँपालिका-५, अर्मनको हिलावाङ खोला करिब पाँच घण्टापछि प्राकृतिक रुपमा नै खुलेको छ । सोमबार दिउँसो करिब ४ बजे अर्मनको...

अन्तरधार्मिक सञ्जालले सर्वसाधारणलाई निःशुल्क मास्क वितरण

0
कोरोना संक्रमणको जोखिम बढिरहेका वेला म्याग्दीको सदरमुकाम बेनीमा अन्तरधार्मिक सञ्जालले सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको छ । मास्क नलगाई सडकमा हिँड्ने सर्वसाधारणलाई मास्कको महत्वका साथै...

विद्यालयलाई डिजिटल घडी सहयोग

0
सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लब अफ बेनी पिस सिटीले बेनी सामुदायिक माविलाई डिजिटल घडी हस्तान्तरण गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवका...