बेनी खानेपानीबाट १९ हजार लाभान्वित
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक बर्षमा १ करोड २८ लाख भन्दा बढी आम्दानी गरेको छ । बेनीबजार र गलेश्वर क्षेत्रमा बसोबास...
बेगको बाँदुकमा स्वास्थ्य इकाई स्थापना
हरेक नागरिकलाई सहज स्वास्थ्यको पहुँच पु¥याउने अभियान अन्तरगत रघुगंगा गाउँपालिका वडा नं १ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।
स्वास्थ्य सेवाबाट कोही...
कृषि तथा पशु सेवासम्बन्धी सरोकारवालासँग समीक्षा
जिल्ला र पालिकास्तरीय सरकारी तथा गैरसरकारी कृषि एवं पशु सेवा सरोकारवालाहरुसँग समीक्षा वैठक सम्पन्न भएको छ। मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बिहीबार सदरमुकाम...
विद्यार्थीलाई प्राथमिक उपचार तालिम
प्राथमिक उपचारका बारेमा बेनीका विद्यार्थीलाई तीनदिने तालिम सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बेनी उपशाखाको आयोजना नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको समन्वय...
मंगला गाउँपालिकाको सातौ गाउँसभा, शिक्षा र सडक पहिलो प्राथमिकता
म्याग्दीको मंगला गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । बुधबार गाउँपालिकामा आयोजित गाउँसभाले विभिन्न प्रस्तावहरूलाई पारित गरेको छ। गाउँसभाको उद्घाटन गदै अध्यक्ष सतप्रसाद रोकाले...
प्रहरीसँग साझेदारी गर्ने मंगला गाउँपालिकालाई सम्मान
जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगला गाउँपालिकालाई सम्मान गरेको छ । प्रहरीसँग साभेदारी गर्ने म्याग्दीका सबै स्थानीय तहलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत मंगला गाउँपालिकामा एक...
मृगौला पीडित छन्त्यालले सहयोगको याचना
दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका धवलागिरी गाउँपालिका–१, गूर्जाका एक यूवाले सहयोगको याचना गरेका छन् । गूर्जाका २३ बर्षिय खगेन्द्र छन्त्यालको...
लोकप्रिय गायक सम्भोज मल्लको ‘उकाली’ बजारमा (भिडियोसहित)
लोकप्रिय गायक सम्भोज मल्लको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । यूवापुस्तामा निकै लोकप्रिय रहेका मल्लको लोकप्रिय गीत ‘उकाली’ चर्चित गायक तथा सर्जक बसन्त...
‘म्याग्दी पनि स्क्रब टाइफस रोगको जोखिममा छ’
म्याग्दीमा पहिलोपटक मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने रोग स्क्रब टाइफसको बिरामी भेटिएका छन् । बेनी नगरपालिका वडा नं ९ की ६६ बर्षिया...
तरुण म्याग्दीको भेला, गाउँगाउँमा तरुण दलको गठन गरिने
नेपाल तरूण दलका केन्द्रिय कोषाध्यक्ष विद्वान गुरूङले नेकपा सरकारले देशमा अपराध र भष्ट्राचारलाई संस्थागत रूपमा संरक्षण गरेको आरोप लगाएका छन् । आइतबार नेपाल तरूण...