Friday, March 21, 2025
25 C
Beni
25 C
Beni
Friday, March 21, 2025

बागलुङ बजारमा सामुहिक जबरजस्ती करणीको आरोपमा ३ युवा पक्राउ

बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने ३ युवा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।बागलुङ नगरपालिका– वडा नम्बर ४ उपल्लाचौरका २२ बर्षका रामु कुँवर, ३३ बर्षका हस्तबहादुर खत्री र २२ बर्षका साजन भनिने डेल्चन कार्कीलाई शनिबार...

बागलुङ बजारदेखि पञ्चकोटसम्म केबलकार

बागलुङमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको पञ्चकोट आउने पर्यटकलाई लक्षित गरी केवलकार निर्माणको प्रक्रिया सुरु गरिएको छ । स्वामी कमलयनयनाचार्यको अगुवाईमा विभिन्न धार्मिक भौतिक संरचनाहरु निर्माण भइरहेको पञ्चकोटमा आउने पर्यटकहरुलाई लक्षित गरी केवलकार...

कालिगण्डकीमा मात्र पाइने शालिग्राम संग्रालय निर्माण गरी राखिने

रबिना बोहरा,कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम बागलुङमा संग्रालय निर्माण गरी राखिने भएकोछ । हिन्दु धर्मावलम्बीका लागि महत्वपूर्ण मानिने शालिग्रामको चोरी निकासी बढ्न थालेपछि संरक्षण गर्न लागिएको हो ।शालिग्राम राखिने संग्रालय बागलुङ नगरपालिका–४ कुँडुले...

धाईरिङ्गमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाईते

जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।  स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन् । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई...

मालिकाकी निसा भण्डारीलाई १० लाख सहयोग

घर पोत्ने माटो खन्ने क्रममा पुरीयर सक्त घाईते भएकी बागलुङ नगरपालिका वडा नं ५ मालिकाकी निसा भण्डारी केसीलाई १० लाख रुपैया सहयोग गरिएको छ ।निशा भण्डारी केसी बचाउ अभियान मूल समिति वागलुङले १० लाख...

रुपा गौतमको हत्यारा पत्ता लाग्यो : प्रहरी उपरीक्षक रेग्मी

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले रुपा गौतम हत्या काण्डको दोषी नेपाल भित्र नरहेकाले पक्राउ गर्न कठिन भएको बताएका छन् । धौलागिरि सञ्चार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै घटनाको ९९ प्रतिशत...

न्याय माग्दै सडकमै सुते महिला

निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा न्याय खोज्दै यहाँका महिलाहरु सडकमै सुतेका छन् । नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् ।‘एउटी अबोध बालिकाले न्याय नपाएपछि दवावस्वरुप सडकमै सुतेका...

पर्वतका बालक काठमाण्डौबाट बेपत्ता

पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौरका बालक काठमाडौंको गोंगबुस्थित एक होटलबाट बेपत्ता भएका छन् । गोंगबु स्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक समेत रहेका प्रवीण कुँवरका ८ बर्षिय छोरा प्रयास बेपत्ता भएका हुन्...

हराएको दश वर्षपछि मुत्युको खबर

रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहेकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् ।रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६...

३० घर नष्ट हुने गरि भएको ढोरपाटन आगलागी नियोजित भएको आशंका

रबिना बोहरा बागलुङ । बागलुङको ढोरपाटनमा ३० घर जलेर नष्ट हुने गरि आगालागीप्रति गम्भीर शंका उत्पन्न भएको छ । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र नजिकै पर्ने ढोरपाटन नगरपालिका वडा नं. ९ को नवी गाउँमा आगालागी...
error: Content is protected !!