भोकभोकै मरे भेंडाच्यांग्रा
सुशीलबाबु थकाली
मुस्ताङ - बाक्लो हिमपातले चरनसमेत पुरिएपछि हिमाली जिल्ला मुस्ताङमा सयौंको संख्यामा भेंडाच्यांग्रालगायत पशु मरेका छन्। लोमान्थाङ गाउँपालिकाको चुङजुङका किसानले पालेका भेंडाच्यांग्रा मरेका हुन्।...
आलोचनाको डरले सत्य लेख्न नडराउनुहाेस् : रवि लामिछाने
रविना बोहोरा चर्चित पत्रकार रवि लामिछानेले पत्रकारहरूले लोकप्रियता घट्ने सन्त्रासमा सत्य लेख्न डराउन नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले बागलुङमा आयोजना गरेको फेस...
घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ
घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार...
तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले...
चार बालिकालाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद
पर्वत- आफैंले पढाउने चार बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका...
पाकिस्तानी युवतीसँग फेसबुकमार्फत चिनजान, बागलुङ आएर बिहे
सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन्। बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी...
दुर्घटनामा एकै विधालयका तीन छात्रा सहित चारको मृत्यु, ९ जनाको उपचार हुँदै
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एकै विद्यालयका तीन छात्रा र लेखापालकोे मृत्यु भएको छ । ध १ ज ७९१...
मिलनचोकमा सिसिटिभी क्यामेरा जडान
जलजला गाउँपालिकाको मिलचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन...
मुस्ताङको सौन्दर्य हिउफुल
हिउफुल सौन्दर्यता हिमाल पारीको जिल्ला मुस्ताङ नेपालको निकै विकट र हिमाली जिल्ला मानिएता पनि प्राकृतिक सौन्दर्यताको विविधताका हिसाबले निकै सौन्दर्य रहेको छ । उपल्लो...
मूस्ताङमा हिमपात: कृषक उत्साहित, जनजीवन अस्तव्यस्त
लगातारको हिमपातले मुस्ताङको जनजीवन प्रभावित भएको छ । मंगलबारदेखि भइरहेको हिमपातले सदरमुकाम जोमसोम बजार सहित बस्ती समेत सेताम्ये भएको छ । हिमपात हुँदा कृषक...