सुन्दर रनबाङ !
पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रनवाङ गाउँ । गाउँपालिका भित्र कृषिजन्य बस्तुको उत्पादनका लागि पकेट क्षेत्रको रुपमा समेत चिन्ने गरिन्छ । छिमेकी...
आहा ताकम !
ड्रोनबाट खिचिएको म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७, ताकम गाउँ । गाउँपालिकाको प्रवेशद्धारसँगै धौलागिरी हिमाल, नेपालकै एकमात्र ढोरपाटन शिकार आरक्ष र छिमेकी रुकुम जिल्लाका...
निर्माणाधिन नेपालकै लामो झोलुङ्गे पुल
बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि कुश्मा नगरपालिका–१ पाङ जोड्ने निर्माणाधिन नेपालकै लामो झोलुङ्गे पुल ।तस्विरः सुर्य लामिछाने
मेरी क्रिसमस डे..
इसाई धर्मावलम्बीहरुको महान् चार्ड खीष्टमस तथा बडा दिनको अवसरमा दर्शन मण्डली बेनीले आयोजना गरेको कार्यक्रममा जातिय भेषभुषामा सजिएका कलाकारहरु । इसाई धर्मावलम्बीहरुले म्याग्दीमा समेत...
बरंजाको चिनारी….
म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ बरंजाको धार्मिक तथा पर्यटकीयस्थल सहित सम्रग पक्षलाई समेटर बनाउँदै गरेको म्यूजिक भिडियोको छायांकनको क्रममा...
सुन्दर पञ्चकोट
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल पञ्चकोट । तस्वीर : रामबहादुर थापा, रासस
तस्वीरमा हेनुहोस् गाई संरक्षणका लागि नेपालकै पहिलो ‘गौःमहोत्सव’
स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक पर्वत जिल्लाको जलजला गाउँपालिका–७ मिलनचोकमा आजदेखि ‘गौमहोत्सव’ सुरु भएको छ।गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको...
दग्नाम गाउँ…
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम गाउँ । धौलागिरी हिमालको फेदैमा अवस्थित ‘हिमालका देबता’ को वासस्थान मानिने स्कन्दपुराणका अनुसार द्धापरयुगमा देवी देवता र...
यो हो कुुहुँको तुसारेपानी….
म्याग्दीको मंगला गाउँपालिका वडा नं १ मा पर्ने तुसारेपानी । स्थानीयको पहलमा यहाँ ब्यवस्थित खेलमैदान समेत निर्माण्ण गरिएको छ । तस्वीर हरिकृष्ण गौतम
क्या राम्रो थाईवाङ…
म्याग्दीको मंगला गाउँपालिका वडा नं १ मा पर्ने थाईवाङ गाउँ । यहाँको प्रमुख आम्दानीको स्रोत बैदेशिक रोजगार र कृषि हो । पछिल्लो समय थाईवाङबासी...