क्लव स्थापना दिवसको अवसरमा मोटरेवल पुलको सरसफाई
पश्चिम म्याग्दीको दरबाङमा अवस्थित पश्चिम म्याग्दी युथ क्लवमा आवद्ध युवाहरुले क्लवको २६ औं स्थापना दिवसको अवसरमा सोमबार पुल र सडक क्षेत्रको सरसफाइ गरेका छन्...
सनराईज युथ क्लवले स्थापना दिवसको अवसरमा आर्थिक सहयोग
रघुगंगा गाउँपालिका– ६ कोटगाउँको सनराईज युथ क्लवको १४ औं स्थापना दिवसको अवसरमा क्यान्सर पीडित आर्थिक र विपन्न परिवारलाई ओढ्ने ओछ्याउने कपडा सहयोग गरेको छ...
खेलकुद र पर्यटन विकासमा बगरफाँटका युवा
ध्रुवसागर शर्मा म्याग्दीको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीमा हातमा गैची,बेल्चा,कोदालो र गल लिएका युवाहरु देखेर स्थानीयहरु दङ्गै परे । म्याग्दीको बेनी नगरपालिका...
जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ
जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिबेशनले...
ब्याडमिन्टन खेल्ने क्रममा घाईते भएकी विद्यार्थीलाई सहयोग
बेनी नगरपालिकास्तरीय ब्याडमिन्टन संघले विद्यालयस्तरमा प्रतियोगिताको क्रममा घाइते भएकी एक विद्यार्थीको उपचारमा आर्थिक सहयोग गरेको छ । एक महिला अगाडी विद्यालयस्तरीय एकल ब्याडमिन्टन प्रतियोगितामा...
बेनीमा केन्पो काई संघको तदर्थ समिति गठन
म्याग्दीमा पहिलोपटक मासल आर्ट विधाको नेपाल केन्पो काई संघको तदर्थ समिति गठन गरिएको छ । सोमवार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित भेलाले नविन...
बेनी नगरपालिकास्तरीय ब्याडमिन्टन संघको अध्यक्षमा सज्जन शाक्य
बेनी नगरपालिकास्तरीय ब्याडमिन्टन संघको अध्यक्षमा सज्जन शाक्य चयन भएका छन् । शुक्रबार भएको भेलाबाट शाक्यको अध्यक्षतामा १६ सदस्यीयकार्य समिति र सल्लाहकार समिति गठन गरिएको...
गाउँगाउँमा खेल मैदान : टोलटोलमा खेलाडी
म्याग्दीका छ वटै स्थानीयतहहरुले खेल क्षेत्रको प्रवर्द्धन गर्न ‘एक गाउँ एक खेल मैदान’ अभियान थालेपछि गाउँगाउँमा खेल मैदान निर्माण हुनुका साथै टोलटोलमा खेल प्रतिको...
‘स्थायी प्रशिक्षकले खेलाडीबाट शुल्क उठाए’
म्याग्दीको बेनीमा भएको खेलकुद सम्बन्धी अन्तरक्रियामा खेलकुदका सरकारी स्थायी प्रशिक्षकहरुले खेलाडीहरुबाट शुल्क उठाउने गरेको बताइएको छ ।
अन्तरक्रियाका क्रममा सरकारी तबरबाट खेलाडीलाई प्रशिक्षण गर्ने भनेर...
तेस्रो बेनी एफ सी कपको उपाधी स्टार फुटबल क्लबलाई
स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ विगत तिन वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा गर्दै आइरहेको तेस्रो बेनी एफसी फुटसल प्रतियोगीता २०२३ जुलाई...