बेनी नगरपालिका-७ बेनी–महारानी सडकखण्डमा वाल भत्किदाँ बौद्ध विहारमा क्षती पुगेको छ ।लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण बिहार नजिकै रहेको ग्याविनजालीको कच्ची वाल भत्किँदा प्रवेशद्धार र विहारभित्र क्षती पुगेको छ ।
वाल भत्किदाँ बुद्ध विहारमा क्षती (फोटो फिचर)
