Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

जलजला गाउँपालिकाले दियो पृथ्वी जयन्तीमा बिदा

पर्वतको जलजला गाउँपालिकाले पृथ्वीजयन्तीका अवसरमा बिदा दिएको छ। आज सूचना जारी गर्दै गाउँपालिकाले मंगरबार सार्वजनिक बिदा दिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षत्रीद्धारा जारी विज्ञप्तीमा राष्ट्रिय एकता दिवसको अवसरमा गाउँपालिका क्षेत्रभित्र मंगलबार सार्वजनिक बिदा दिइएको हो । पृथ्वीजयन्तीमा राष्ट्रिय बिदा दिने निर्णय गर्न चौतर्फी दवाव दिएपनि सरकारले बेवास्ता गरेको छ ।

Exit mobile version