अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

जलजला गाउँपालिकाले दियो पृथ्वी जयन्तीमा बिदा

On: January 10, 2022 7:40 PM
Follow Us:

पर्वतको जलजला गाउँपालिकाले पृथ्वीजयन्तीका अवसरमा बिदा दिएको छ। आज सूचना जारी गर्दै गाउँपालिकाले मंगरबार सार्वजनिक बिदा दिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षत्रीद्धारा जारी विज्ञप्तीमा राष्ट्रिय एकता दिवसको अवसरमा गाउँपालिका क्षेत्रभित्र मंगलबार सार्वजनिक बिदा दिइएको हो । पृथ्वीजयन्तीमा राष्ट्रिय बिदा दिने निर्णय गर्न चौतर्फी दवाव दिएपनि सरकारले बेवास्ता गरेको छ ।