अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

जलजला गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

On: January 25, 2022 5:29 PM
Follow Us:
---Advertisement---

पर्वतको जलजला गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन)संक्रमण पुष्टि भएपछि गाउँपालिकाकाे कार्यालय र सबै वडा कार्यालयहरुमा बुधबार अर्थात १२ गते देखि १७ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित सबै आइसोलेसनमा उपचाररत छन् । संक्रमण थप फैलिन नदिन केही समयको लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न लागिएको उहाँले बताउनुभयो ।