राहदानीविनाको गैरआवासीय नागरिकताको औचित्य के ?
तत्कालीन प्रथम विश्वयुद्धमा केही र दोश्रो विश्वयुद्धका क्रममा सैनिकका रूपमा काम गर्ने गरी हजारौँ नेपालीहरू विदेशिए । पछिल्लो अवस्थामा नेपालमा भएको तत्कालीन माओवादी विद्रोह,...
सरकारी जागिर
छाेरी माग्न जाँदा
बिहे गर्छु भन्दा
ससुरा परे दाेधारे
भन्छन्
तिम्राे छ र के भर
खाेजी अाउ पहिले
सरकारी जागिर
बडाे अानन्द छ, माथिका गितकाे हरफ-सरकारी जागिरेका लागि (क्रान्ति अालेकाे स्वर...
आहा ! खोप्रामा ढकमक्क फुलेको बनफूल (फोटो फिचर)
वर्षा ऋतु समाप्त भएर शरद ऋतुको आगमन भएसंगै उत्तरी म्याग्दीको लेकाली प्रकृति १६ श्रृङ्गार गरेर चिटिक्क परेकी अप्सरा जस्ती देखिएको छ । अन्नपूर्ण गाउँपालिकाको...
म्याग्देली गायक प्रकाश दुतराजको ‘डाँडै काटेर’ बजारमा
सुमधुर स्वरका धनी म्याग्देली गायक प्रकाश दुतराजको ‘डाँडै काटेर’ गीतको म्युजिक भिडियो बजारमा आएको छ। म्याग्दीको मंगला गाउँपालिका-५ अर्मन घर भएका दुतराजले पन्चेबाजामा आधारित...
अन्तरजातीय विवाह गरेको खुसी जोडीको म्यूजिक भिडियो बजारमा
अझैपनि समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाहकै कारण कुटपिटदेखि हत्यासम्मका घटना हुने गरेका छन् । दलितले प्रेम प्राप्तिमा भोग्नुपरेका दर्दनाक पीडा नेपाली समाजमा ऐना...
जन्मदिनमा बालगृहका बालबालिकालाई सहयोग
आफ्नो धर्तीमा पाइला टेकेको दिनको अवसरमा एक बालकको जन्मदिन अभिभावकले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहका बालबालिकासंग मनाउनुभएको छ ।
बेनी नगरपालिका–६ निवासी भोज बहादुर थापा...
गृहकार्य जाँच्न र सिकाई सहजिकरण गर्न बेनी सामुदायिकका शिक्षक घरदैलोमै (फोटो फिचर)
बेनी सामुदायिक माविमा कक्षा ८ मा अध्ययनरत बेनी नगरपालिका-६, डम्बराका पवन किसानलाई भेट्न विद्यालयका शिक्षकको टोली घरमै पुगे।
कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि भन्दै...
प्राकृतिक सौन्दर्य र जैविकताका खानी खयरभारानी
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्वारको गाउँ सुन्दर बस्ती हो । खयरभारानी र खोप्रा डाँडाको काखमा अवस्थित यो पाउद्वारको गाउँ पर्यटकीय दृष्टिले पनि अत्यन्तै सुन्दर...
गित र नृत्यकी कमाण्डर धनकुमारी थापा
म्याग्दी चिमखोलाकी धनकुमारी थापाको नेतृत्वमा थालि नाचले पहिलो पटक धौलागिरी अञ्चलको प्रतिनिधित्व गर्दै बिरगञ्ज पुग्यो र प्रथम स्थान हासिल ग¥यो । २०४२ सालमा बिरगञ्जमा...
प्रकृतिको अनुपम उपहार, खयरबराह भ्याली
जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ शिखको खयरबराह भ्याली प्रकृति दर्शन र आध्यात्मिक चिन्तनको अनुपमस्थल बन्दै गएको छ।
समुद्री सतहदेखि चार हजार, आठ सय मिटर उचाइमा रहेका यो...