बागलुङकी ६५ वर्षीया वृद्धा कोरोनामुक्त
संगम घर्तीमगर/ कोरोना संक्रमणपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचाररत बानपा-३ गौडाकोटकी ६५ वर्षीया वृद्धा कोरोना मुक्त भएकी छिन् । चैत २० गते कोरोना पुष्टी...
बागलुङकी ६५ बर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ
बागलुङ जिल्लाको दोस्रो तथा नेपालको छैठौ कोरोना संक्रमित ६५ बर्षीया महिलाको तेस्रो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यससँगै तेस्रो पटकमा उनलाई संक्रमण...
हेलिकप्टरमा पोखरा पठाइएकी बागलुङकी गर्भवती महिलाको मृत्यु
हेलिकप्टरमा उद्धार गरि पोखरा पठाइएकी ढोरपाटन नगरपालिका–१ की गर्भवती महिलाको मृत्यु भएको छ । सोमबार विहान ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याएकी ३३...
बागलुङमा र्यापिड टेस्ट गर्दा एक महिलाको पोजेटिभ रिपोर्ट, स्वाब पुनः परीक्षण गरिने
कोरोना संक्रमणको द्रुत परीक्षण (र्यापिड डाइग्नोस्टिक टेस्ट) चलिरहेको बाग्लुङकी एक महिलाको स्वाब पुनः परीक्षण गरिने भएको छ ।
जिल्लाको काठेखोला गाउँपालिकाकी ६५ वर्षीया महिलाको र्यापिड डाइग्नोस्टिक...
चट्याङले लागेर एक युवकको मृत्यु
बागलुङको गलुवाका २६ वर्षीय युवाको चट्याङले लागेर मृत्यु भएको छ । घरको पीडिमा बसिरहेका बागलुङ नगरपालिका–१३ गलुवाका संकर रिजाललाई शनिबार दिउसो ४ बजे चट्याङले...
क्वारेन्टाइनमा बसेकालाई १ केजी मह उपहार दिएर विदाई
नवीन शिशिर
बागलुङ, २९ चैत ।
बागलुङको बरेङ गाउँपालिका–४ सर्वाेदय माविको क्वारेन्टिनमा रहेका चार जनालाई जनही एक केजी महसहित विदाई गरिएको छ ।
भारतको विभिन्न ठाउँबाट घर...
कोरोना संक्रमित ६५ बर्षिया महिलाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६५ बर्षिया महिलाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीको अस्पताल बसाइ लम्बिएको...
दुई दिनमा बागलुङमा ९४ जनाको कोरोना र्यापिड टेष्ट, ११ जनाको नेगेटिभ
बागलुङमा दुई दिनको अवधिमा ९४ जनाको कोरोना र्यापिड टेष्ट गरिएको छ । कोरोना भाईरसको उच्च जोखिममा रहेको बागलुङमा चैत १ गतेबाट यता विदेशबाट घर...
बागलुङमा र्यापिड टेस्ट गर्न चिकित्सकको टोली आज आउँदै
कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्यापिड टेस्ट’ गर्नको लागि काठमाडौंबाट स्वास्थ्य प्रावधिक सहितको टोली ३ जिल्लाको लागि हिँडेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ,...
मर्निङवाकको बाहानामा लकडाउन उल्लंघन गर्ने ३० जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार विहान लकडाउन उल्लंघन गर्ने ३० जनालाई नियन्त्रणमा लिएको छ । विहानको समयमा मर्निङवाकको बहाना बनाएर लंकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा...