Sunday, May 18, 2025
19.8 C
Beni
19.8 C
Beni
Sunday, May 18, 2025

बागलुङमा एशियाकै लामो पुलकाे काम तिब्र

0
राजेशचन्द्र राजभण्डारी / बागलुङ सदरमुकाम देखि पर्वत जिल्लाकाे पाङ जाेड्ने नेपाल कै सबै भन्दा लामो झाेलुङ्गेपुल निर्माण कार्यले राम्रो गति लिएको छ । बागलुङ...

बागलुङका सवारी चालक अव आफ्नै सवारी पोशाकमा

0
बागलुङका सवारी चालक पनि आफ्नै सवारी पोशाकमा भेटिने भएका छन । सर्वसाधारण नागरिक सामु सवारी चालकको पहिचान गराउन छुट्टै पोशाकको व्यवस्था गरिएको हो ।...

आलुका परिकारले पाहुना लोभ्याउँदै बेलढुङ्गा होमस्टे

0
खेमराज गौतम ,पोखरा न्यूज – २०, भदौ । बर्खामासमा उब्जनी हुने आलु सामान्यतयाः तरकारी बनाउन र उसिनेर खाजाको रुपमा प्रयोग गरिन्छ तर, बागलुङको काठेखोला गाउँपालिका–३...

बागलुङमा डेंगुका बिरामी बढ्दै, ६ जनामा संक्रमण

0
धौलागिरि अञ्चल अस्पताल बागलुङमा डेंगूको संक्रमण भए नभएको भनेर जाँच गराउँन आउँने बिरामीको संख्यामा वृद्धि हुन थालेको छ । डेंगूको संक्रमण बढ्न थालेको र...

भर्जिन गन्तव्य : धौलागिरी चक्रिय पदमार्ग

0
स्थापित पदमार्गहरु मोटरबाटो निर्माणका क्रममा भत्काइन थालेपछि जिल्लामा नयाँ पदमार्गको रेखांकन गरिएको छ । साविकको धौलागिरी अञ्चल भित्रका पदमार्गहरु सडक सञ्जाल बिस्तारसँगै भत्किएर हिउँदमा धुलाम्य...

बाग्लुङमा दुईजना डेंगुका बिरामी भेटिए, म्याग्दीमा पनि उच्च जोखिममा

0
बाग्लुङ गलकोट नगरपालिकाका दुईजनामा डेंगु संक्रमण देखिएको छ । गलकोट नगरपालिका–३ हटियाका ३१ वर्षीय एक पुरुष र बाग्लुङ स्थायी ठेगाना भई हाल पोखराको शान्तिवाटिका बस्ने...

घरको छतबाट खसेर बालक घाईते

0
बागलुङ नगरपालिका–२ ओमशान्ति चोक स्थित निर्माणाधिन घरको छटबाट खसेर एक बालक घाईते भएका छन् ।  बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा घर भई हल्लनचोक स्थित डेरा...

भ्रमण वर्ष २०२० सफल पार्न बागलुङ-वेलढुङ्गा पदयात्रा

0
‘पर्यटन पूर्वाधारको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ बागलुङमा एकदिने बृहत् पदयात्रा गरिएको छ । बागलुङ जिल्लाको पर्यटन...

बागलुङ–बुर्तिबाङ खण्ड दैनिक आठ घण्टा बन्द हुने

0
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ।  जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको सरोकारवालाहरुको...

धौलागिरी गण्डकी यातायात सेवा प्रालिको अध्यक्षमा केसी

0
धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.को अध्यक्षमा उमेश केसी चयन हुनुभएको छ । साविक धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिको नामबाट सेवा प्रदान गर्दै...