Monday, March 24, 2025
20.8 C
Beni
20.8 C
Beni
Monday, March 24, 2025

ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको...

गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम

म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ । मुना स्थित गाउँपालिकाको केन्द्रमा बिहिबारदेखि शुरु...

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई

धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक...

मुदीको सिग्वाङ भीरबाट लडेर गर्बुजाको मृत्यु

म्याग्दीमा घाँस काट्न हिँडेका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीका ४० वर्षीय महेन्द्र गर्बुजाको भीरको खोचमा खसेर मृत्यु भएको हो । बिहीबार बिहान अन्दाजी ११ बजे घाँस काट्न...

धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित

धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन्। नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट...

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धौलागिरीको अध्यक्षमा मल्ल

नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धौलागिरी गाउँपालिका कमिटिको अध्यक्षमा राम्जी मल्ल चयन हुनुभएको छ । आइतवार ताकममा आयोजित पालिका भेलाले मल्लको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटि गठन गरेको हो...

ज्यानको बाजी लगाएर आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

 देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको...

मनै लोभ्याउने म्याग्दीको ताकम कोत

पूर्व र उत्तरतर्फ हेर्दा दन्त्य लहर जस्तै देखिने हिमाल । तलतिर हेर्यो भने बेसीका फाँट र म्याग्दी खोलाको खोंच । पुस, माघमा सेताम्य हिउँ पर्छ भने चैत, वैशाखमा ढकमक्क लालीगुराँस फुल्छ । ग्रामीण बस्तीहरुको...

गूर्जामा सातौंपटक हिमपात, १ फिट हिमपातले जनजीवन प्रभावित

म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा यो सिजनको सातौंपटक हिमपात भएको छ । बाक्लो हिमपातका कारण बालबालिका, बृद्धबृद्धालाई घरबाट आसपासका क्षेत्रमा आवतजावतमा समेत समस्या भएको छ। समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा...

मृगौला पीडित छन्त्यालले सहयोगको याचना

दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका धवलागिरी गाउँपालिका–१, गूर्जाका एक यूवाले सहयोगको याचना गरेका छन् । गूर्जाका २३ बर्षिय खगेन्द्र छन्त्यालको दुवै मृगौलाले काम नगरेपछि काठमाण्डौमा उपचार भइरहेको अवस्थामा आर्थिक समस्या...
error: Content is protected !!