Friday, May 9, 2025
22.6 C
Beni
22.6 C
Beni
Friday, May 9, 2025

म्याग्दीमा मकै बालीमा फौजी कीराको समस्या

0
म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पु¥याउन थालेको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा त्यस्ता...

कृषिमैत्री बजेट आएको भन्दै म्याग्दीका किसान मख्ख

0
सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको...

डाक्टर र ईञ्जिनियर पढाउन धवलागिरी गाउँपालिकाले लगानी गर्ने

0
म्याग्दीको धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक÷एक जना विद्यार्थीहरुलाई डाक्टर र ईन्जिनियर विषयको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा...

धवलागिरीमा आइतबार कुनैपनि कार्यालय बन्द नहुने

0
म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा...

पोखरा-जोमसोम हवाई रुट जोखिमपूर्ण नै हो त?

0
हवाई उड्डयन क्षेत्रका जानकारका अनुसार पोखरा–जोमसोम हवाई उडान अरुको तुलनामा जोखिमपूर्ण मानिन्छ। अझ उडान दौरान यो रुटमा केही समय कतैपनि सम्पर्क नहुने हुँदा उडान...

भेटियो दुर्घटनामा परेको तारा एयरको ब्ल्याकबक्स

0
मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर...

लोभलाग्दा जागिर छाडेर धवलागिरिमा घुम्ती भेडापालन

0
रोजगारीको सिलसिलामा दुई दशक सिंगापुर र मलेसियामा बिताएर स्वदेश फर्केका म्याग्दीका एक व्यक्ति परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्गे आम्दानी गरिरहेका छन्। म्याग्दीको धवलागिरि...

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् ।मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा...

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो

0
१९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि...

समाज रुपान्तरणका लागि सांस्कृतिक क्रान्ति आवश्यकः उपप्रमुख लामिछाने

0
म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) पहिलोपटक चौथो राष्ट्रिय महिला अधिकार दिवस–२०७९ मनाइएको छ । ‘महिलाको सम्मानः सभ्य समाजको पहिचान’ भन्ने मूल नारासहित लैङ्गिक सवालसम्बन्धी...
error: Content is protected !!