म्याग्दीको १५ मतदानस्थल ‘अति संवेदनशील’
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीका १५ मतदान केन्द्र अति अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति म्याग्दीले जिल्लाका...
सत्ता गठबन्धनमा खटपट
माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । उनले माओवादीको सहयोगमा जिल्लामा...
म्याग्दीमा बैशाख १६ र १७ गते निःशुल्क मुटुरोग शिविर हुने
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ ।...
मंगलबार र बुधबार देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७...
बरंजा-भकिम्ली माईती कुटुम्ब समाज क्यान्सर पीडित र चिहानस्थल बनाउन सहयोग
बरंजा भकिम्ली माईती कुटुम्ब समाज काठमाण्डौले बेनपा–३, भकिम्लीकी क्यान्सर पीडित र डाँडाखानीमा चिहानस्थल बनाउन आर्थिक सहयोग गरेको छ । काठमाण्डौमा रहेर सामाजिक तथा मानवीय...
एमाले म्याग्दीले भोलीसम्म वडाका सबै उम्मेदवार टुंगाउने
नेकपा एमालेले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका म्याग्दीका चार वटा गाउँपालिका अध्यक्ष र ३७ वटा वडा अध्यक्षका उमेद्वार छनौट गरेको...
५८ मेगावाटको तिप्ल्याङ्ग जलविद्युत आयोजना निर्माण हुने
५८ मेगावाटको तिप्ल्याङ्ग जलविद्युत आयोजना निर्माण हुने भएको छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकामा पहिचान भएको आयोजना तिप्ल्याङ्ग कालिगण्डकी हाइड्रो पावर...
डोजरे विकासको असर : सुके कुवा, हराए झरना
टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो । आँतै हरर्र हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको...
कालिगण्डकीको संगमस्थल बेनीबजार प्राकृतिको बरदान हो : सांसद ह्यारी भण्डारी
अमेरिकाको मध्यावधी निर्वाचनमा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले म्याग्दीको सदरमुकाम बेनीबजार प्रकृतिको बरदान पाएको बजार भएको बताउनुभएको छ ।
कालीगण्डकी र म्याग्दी नदीले बेनीबजारको सुन्दरता...
घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकलमार्ग सञ्चालन
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ। सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई...