संक्रमति प्रहरीसँगै बसेका ६ प्रहरीको पिसिआर नेगेटिभ
पोखराबाट सरुवा भई आएका एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि संक्रमतिसँग घुलमिल भएका ६ जना प्रहरी सहित १६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ...
जिल्ला प्रशासन कार्यालयद्वारा कोरोना नियन्त्रणको हिसाब सार्वजनिक
जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भएको आम्दानी तथा खर्चको हिसाब सार्वजनिक गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)...
विपन्नलाई खाद्यान्न वितरण गरेर १३ औं पुस्तकालय दिवस मनाइयो
म्याग्दीमा १३ औं पुस्तकालय दिवस मनाइएको छ । म्याग्दी सामुदायिक पुस्तकालयको आयोजनामा गरिब तथा विपन्न पाँच परिवारलाई खाद्यान्न वितरण गरी दिवस मनाइएको हो ।
दिवसको...
बेनी प्रवेश गर्ने झोलुङ्गे पुलमा फलामे बार सहित ताल्चा
म्याग्दीमा सरुवा भई आएका एक प्रहरीमा कोरोना संक्रमणसँगै समुदायमा कोरोनाको जोखिमलाई मध्यनजर सदरमुकाम बेनीबजार जोड्ने झोलुङे पुलमा तार जाली सहित ताल्चा लगाएर आवतजावतमा बन्द...
द्वन्द्वपीडितले प्रजिअमार्फत प्रधानमन्त्रीलाई पठाए अपिल-पत्र
म्याग्दी जिल्लामा रहेका द्वन्द्वपीडितहरुले आइतबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अपिल–पत्र पठाएका छन् । उनीहरुले आफूहरुले उठाएको मागको सरकारबाट...
डाक्टरसहित ९ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा शनिबार ९ संक्रमित थपिएका छन् । संक्रमितमध्ये एक जना मणिपाल अस्पतालका डाक्टर र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरी रहेका खुलेको छ...
कोरोनाको कहरमा मायालुको शहर
बेनीको बजार,जता माया उतै छ नजर ... किरेमिरे जाले रुमाल । चर्चित यो गीतमा भनिए झै जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दी आन्तरिक...
समुदायबाट लिइएको ४० जनाको पिसिआर नेगेटिभ
म्याग्दीमा समुदायमा कोरोना संक्रमणको अवस्था परीक्षणका लागि धवलागिरी गाउँपालिकामा संकलन गरिएको स्बाब रिर्पोट नेगेटि आएको छ । सर्वसाधारणसँग घुलमिल विभिन्न क्षेत्रको फ्रन्टलाइनमा रहेर सेवा...
वर पिपल र तुलसी संरक्षण अभियान : ऐतिहाँसिक कोतमा वृक्षरोपण
म्याग्दीका एक व्यक्तिले बाटो,मठ मन्दिर लगाएत सार्वजनिक स्थलहरुमा शुरु गरेको वर पिपल र तुलसी रोपण अभियान अन्र्तगत शुक्रवार म्याग्दीको ऐतिहाँसिक ज्यामरुककोटको खड्गभवानी कोत परिसरमा...
संघीय सांसद थापासहितको टोलीद्वारा म्याग्दीको पात्लेखेतमा पहिरोको स्थलगत अवलोकन
यसवर्ष पटकपटक परेको अत्यधिक वर्षाका कारण गाउँ नै उच्च जोखिममा परेपछि सांसदसहितको एक टोलीले पहिरोको स्थलगत अवलोकन गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतमा...