छ्यारछ्यारे ठडिदै जनप्रिय माबिको १६ कोठे भवन
पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङमा रहेको जनप्रिय माविको सुविधासम्पन्न १६ कोठे भवन निर्माण शुरु भएको छ । जिल्लाकै पूरानो विद्यालयमा विद्यार्थीको चापसँगै भौतिक पूर्वाधारको...
बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु
म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई लक्षित गरेर बुधबारदेखि सदरमुकाम बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन...
रघुगंगाको बेगखोला बालश्रम मुक्त घोषणा
म्याग्दीको रघुगंगा गाउँपालिकाले सबै वडालाई बालश्रम मुक्त बनाउने भएको छ । सबै प्रकारका बालश्रमिकको अवस्था पहिचान गरी शून्यमा झारेर बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तरगत...
लाम्पाटा-दरबाङका ठेकेदार बेपत्ता हुदाँ सडक निर्माणकार्य अलपत्र
म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र पारेर ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।
सडकको स्तरोन्नति र कालोपत्रका लागि...
बर्खालाई बिर्साउने सिमलचौरको पोखरी (फोटो कथा)
यो पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तरगत मंगला गाउँपालिका वडा नं २ सिमलचौरको दृष्य हो । सडकमा करिब आधा दर्जन साना–सानापोखरी छन् । हिउँदामा...
तातोपानी कुण्डमा नुहाएपछि ज्यान हलुङ्गो भयो : एमाले उपमहासचिव गुरुङ
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । आज (मङ्गलवार) तातोपानी कुण्डको स्थलगत अवलोकनपछि उहाँले...
‘ए’ डिभिजन लिगमा म्याग्दीका दिनेश घर्तीमगरको डेब्यू
म्याग्दीका यूवा युवा फुटबल खेलाडी दिनेश घर्ती मगर काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका-२ रूमका घर्ती...
ठेकेदारको फोटो टाँसिएपछि बेनी-तातोपानी सडक निर्माणले गति लियो
म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडक आयोजनामा स्थानीयवासीले ठेकेदारको फोटो बिजुलीका पोलमा टाँसेर विरोध गरेपछि बेनी–तातोपानी खण्डको काम धमाधम अगाडी बढेको छ...
म्याग्दी क्याम्पसमा नेपाल बैंकको डिजिटल बैंकिङ तथा क्वीज प्रतियोगिता
नेपाल बैंक बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता तथा बैकिङ क्वीज कार्यक्रम आयोजना भएको छ । क्याम्पसमा अध्ययनरत ब्यवस्थापन संकायका...
अतिक्रमित संरचना हटाउन अझै अटेरी
बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना अधिकांसले स्वतःस्फुर्त हटाएपनि केहीले अझै अटेरी गरेका छन् । बेनी नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना...