पर्वतमा एमालेका पदम गिरी निर्वाचित
एकमात्र निवार्चन क्षोत्र रहेको पर्वतमा नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित भएका छन् ।मंसिर ४ गते सम्मपन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणनाको...
कालीगण्डकी नदीमा र्याफ्टिङ, दुई घण्टादेखि दुई दिनसम्मकाे यात्रा
पर्वत । कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङ...
कुस्मामा एकैदिन भित्रिए २ हजार बढी पर्यटक
तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका १० जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले...
माटो परीक्षण गर्न कृषकको आनाकानी
कृषिकर्म गरिरहेका कृषकलाई मेहेनत गरेअनुसार अन्नबाली उत्पादन भएको छ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर आउँछ ‘कहाँको उत्पादन हुनु? नगरी नभएर हो।’ उनीहरूको...
मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा
पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छन्। काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन्। उनको कथा भने नमीठो छ।...
गाईगोरु पाल्नेलाई भत्ता
पर्वतको जलजला गाउँपालिकाले गाईगोरु पाल्ने किसानलाई प्रोत्साहन कार्यक्रम लागू गरेको छ । गाउँपालिकाले कृषकलाई पशुपालनमा आकर्षित गरी कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार गर्न २५ सय...
लिंगे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने
'कस्तो आङ्नै जिरिङ् भो। दसैंमा एकपटक भुइँ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई।' बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आत्तिँदै ओर्लिएकी कुश्मा...
राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावमा कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने कथा सुनाउनुभएको थियो...
कक्षाकोठा भन्दा खेतबारीमा धेरै भेटिन्छन् विद्यार्थी
पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक...
छोराछोरी सरकारी विद्यालयमा नपढाउने जनप्रतिनिधि र कर्मचारीको तलब काटिने
पर्वतको पैयुँ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी बिद्यालयमा पढ्न नपाउने भएका छन् । पालिकामा बुधवार बसेको बैठकले आगामी शैक्षिक सत्रबाट जनप्रतिनिधि र सरकारी...