---Advertisement---

एक सातादेखि बेपत्त महिला मृत भेटिइन्

On: August 21, 2026 8:27 AM
Follow Us:

सात दिनदेखि बेपत्ता भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–७ घारापानी घर भई हाल पोखरा बस्ने ४३ बर्षिय धनमायाँ सुनारलाई मृत अवस्थामा भेटिएकी छिन् । पोखरा महानगरपालिका–२५, हेम्जाको मिलनचोकका खोलामा शब फेला परेको आफन्त सन्दिप रसाईलीले बताए ।


बेपत्ता धनमायाँको कास्कीसहित म्याग्दीका समेत आफन्तलाई समेत खोजीकार्य गदौ समेत नभेटिएको रसाईलीको भनाई छ । फोटोसहित खोजी कार्य गरिएको थियो । गएको साउन २९ गतेदेखि सम्पर्कविहिन महिलाको खोजीकार्यको क्रममा बिहिबार साँझ मृत भेटिएपछि थप अनुसन्धान अगाडी बढाइएको छ । कसैले घटना घटाएको वा आफँखुसी गरेको भन्नेमा पोस्टमार्टम रिर्पोटबाट पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Comment