स्थानिय समाचार
See Allरघुगंगा गाउँपालिकाले ल्यायो ५६ करोडको बजेट
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि म्याग्दीका स्थानीय तहमा पहिलो नीति तथा…..
धौलागिरिका घुम्ती गोठ सङ्कटमा
उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ सङ्कटमा…..
सिटिजन्स बैंकले राखु भगवती स्वास्थ्य चौकीलाई सहयोग
म्याग्दीको सदरमुकाम बेनी न्यूरोडमा अवस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रघुगंगा गाउँपालिका–२ राखु भगवती स्वास्थ्य चौकीमा…..
मालिकाको दरवाङ-फूलबारी सडक स्तरोन्नति
मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८…..
स्थानीय युवाको सक्रियतामा फापरखेतमा भ्यु पोइन्ट बोर्ड स्थापना
बेनी नगरपालिका–२ स्थित फापरखेत क्षेत्रमा निर्माण गरिएको फापरखेत भ्यु पोइन्टमा सूचना बोर्ड स्थापना गरिएको छ।…..
अमर बानियाँको म्याग्दी चिनाउने ‘सुन्दर म्याग्दी’ पुस्तक सार्वजनिक
धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले आफ्नो जन्मथलोको इतिहास, प्रकृति, संस्कृति र जीवनशैली समेटेर ‘सुन्दर…..
देश
See All
२० वर्ष उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद प्रोत्साहन
अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद…..
गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड
आर्थिक
See All
रघुगंगा गाउँपालिकाले ल्यायो ५६ करोडको बजेट
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि म्याग्दीका स्थानीय तहमा पहिलो नीति तथा कार्यक्रम र…..
सिटिजन्स बैंकले राखु भगवती स्वास्थ्य चौकीलाई सहयोग
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थपियो
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
म्याग्दीको पकेट क्षेत्रमा आलु उत्पादन घट्यो
बिबिध
नविन आनन्द योग केन्द्र नेपालको नयाँ कार्यसमिति चयन
नविन आनन्द योग केन्द्र नेपालको छैठौ साधारणसभा तथा चौथो अधिवेशन बाट हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ…..
बाबुछोरीको स्वरमा सजिएको ‘इन्टरनेटको जमाना छ, चिठ्ठी के पठाम’
आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको नकुल ढकाल र नविना ढकालको स्वरमा…..
‘कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य सधै जोखिममा हुन्छ’
हरिकृष्ण गौतमधवलागिरी गाउँपालिका–२,की १५ बर्षिया बालिकाले प्रेम विवाह गरिन् । विवाह भएको गरेको साढे महिना…..
साथीको विवाह रोक्दै किशोरी सञ्जाल
हरिकृष्ण गौतमम्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनाकी एकता किशोरी सञ्जालकी संयोजक तृष्णा शेरपुञ्जाको टोलीले गाउँमा २० वर्षभन्दा…..
मोनाले भन्यो,‘प्रवासी म्याग्देलीको भावना गम्भीर चोट पुगेको छ’
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दी प्रवासी नेपाली संघ (मोना) माथि लगाइएको आरोपलाई मोनाले…..
पाँचौं मोना भलिबल कपको उपाधि तनहुँलाई, बचत रकम म्याग्दीको कभर्ड हल निर्माणमा पठाइने
तिलु शर्मा पौडेल पाँचौं मोना भलिबल कप २०२६ कतारको उपाधि आयोजक मोना कतार खेलकुद विभागको टिमलाई…..


























