स्थानिय समाचार

See All

बाढीले बगायो रातोपानी तातोपानी कुण्ड, एक करोडको संरचना ध्वस्त

Benionline .com.np
|
October 16, 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्ड कालीगण्डकी नदीको बाढी र कटानले बगरमा परिणत भएको…..

दशैंमा उज्यालिन्छ गाउँ, तर युवा नहुँदा हराउँदै रौनक

ध र वस गर शर म म य ग द
|
October 16, 2026

दशैँ लागेपछि गाउँको मुहार फेरिन्छ । वर्षभरि सुनसानजस्तै देखिने घरका आँगनमा चहलपहल बढ्छ । परदेशिएका…..

नयाँ नोटलाई रङहरूबाट कसरी जोगाउने ?

Benionline .com.np
|
October 16, 2026

दशैमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानो हो । नोट मैलो र फोहोर…..

बाढीपहिरो पन्छाएर १८ दिनपछि पुनः सञ्चालनमा आयो म्याग्दीको तातोपानी कुण्ड 

Benionline .com.np
|
October 15, 2026

बाढीपहिरोले क्षति पु¥याएपछि १८ दिनदेखि बन्द रहेको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्ड पुनः…..

‘किन बग्दैछ वर्षेनी लाखौं टन माटो?’

Benionline .com.np
|
October 14, 2026

वर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले…..

खेलमैदान निर्माणमा जुट्यो डाँफे युवा क्लब

Benionline .com.np
|
October 14, 2026

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङस्थित डाँफे युवा क्लबले बास्केटबल तथा भलिबल खेलमैदान ढलानका लागि सहयोगको अपिल…..

देश

See All

आर्थिक

See All

बिबिध

लोक तथा दोहोरी गायक रबी कार्कीलाई खुल्ला पत्र, “लोकप्रियताले तिम्रो विनम्रता नखोसोस् र जिम्मेवारीले तिम्रो मौलिकता नबदलियोस्।”

Benionline .com.np
|
October 16, 2026

एउटा गाउँको सामान्य परिवेशबाट उठेको प्रतिभाले आफ्नै स्वर, साधना र सङ्घर्षको बलमा राष्ट्रिय पहिचान बनाउँदा…..

भविष्यको भरोसा बन्ला त नेपाली कांग्रेस ?

Benionline .com.np
|
October 11, 2026

ध्रुवसागर शर्मा/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन् । २०८३ असोज…..

म्याग्दीको बाढी प्रभावितलाई मोना दक्षिण कोरियाको ३ लाख ३८ हजार बढी सहयोग

Benionline .com.np
|
October 7, 2026

अविरल वर्षासँगै निम्तिएको बाढीपहिरो र नदी कटानका कारण म्याग्दीमा विस्थापित भएकालाई आपतकालिन राहत स्वरुप म्याग्दी…..

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको वार्षिक साधारणसभा सम्पन्न

Benionline .com.np
|
October 7, 2026

म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले कर्मभूमी र जन्मभूमीमा आफ्नो क्षमता अनुसार सहयोग गदैं आइरहेकाले…..

पुन मगर समाज युकेले बाढीपीडितको लागि झण्डै साढे ११ लाख सहयोग

Benionline .com.np
|
October 2, 2026

पुन मगर समाज युकेले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ११ लाख ४७…..

बाढीपीडित सहयोगार्थ मगर संघ अमेरिकाद्वारा ३० लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग

Benionline .com.np
|
October 2, 2026

अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी…..