स्थानिय समाचार
See Allम्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का
सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि…..
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि फेरि अध्ययन सुरु भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७…..
पुस्तक व्यवसायी महासंघ म्याग्दीको १७औं साधारणसभा तथा आठौँ अधिवेशन, अध्यक्षमा पुनः शर्मा
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको शनिवार १७औं वार्षिक साधारणसभा तथा आठौं…..
रघुगंगा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन , यस्तो छ भाडादर (सुचीसहित)
म्याग्दीको रघुगंगा गाउँपालिकाले पालिकाबासीको सेवाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको…..
चिसोले पहाडमै जमे झरना
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित लुम्बुक झरना चिसोले पहाडमै जमेको छ । समुद्री सतहदेखि ४,५०० मिटर…..
मैत्रीपूर्ण टी-२० खेलमा म्याग्दी वितरण केन्द्र विजय
नेपाल विद्युत प्राधिकरण, म्याग्दी वितरण केन्द्रको आयोजनामा मैत्रीपूर्ण टी–२० क्रिकेटमा म्याग्दी वितरण केन्द्र विजय भएको…..
देश
See All
रवि-बालेनबिच ७ बुँदे सहमति : बालेनलाई आगामी प्रधानमन्त्री, रविलाई पार्टी नेतृत्व (पत्रसहित)
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच ७ बुँदे सहमति भएको छ।…..
विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गा कित्ताकाट गर्न पाइने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
आर्थिक
See All
मुस्ताङ भन्सारबाट उठ्यो ५ अर्ब राजस्व
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ब्यावसायिक रुपमा सञ्चालनमा आएको पाँच महिना नपुग्दै ५…..
भेडीगोठमै बित्यो गूर्जाका नरेन्दको पाँच दशक
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
एकल महिला कर्णकुमारीको बगैंचामा १० लाखको सुन्तला
बिबिध
तेस्रो मोना क्रोएसिया भलिबल कपको उपाधि आयोजकको पोल्टामा
म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) क्रोएसिया द्वारा आयोजित तेस्रो मोना भलिबल कप…..
बाँचाइ कि निभाइ: मौनले ढाकेको यथार्थ
हामीले कहिले अन्तिमपटक साँचो भएर बाँच्यौं? हामी धेरै वर्षदेखि बाँचिरहेका छौं, तर साँचो भएर कहिले…..
दोस्रो म्याग्दी मोना फेस्टिबललाई सफल बनाउने गण्डकी प्रदेशका संघसंस्थाको प्रतिबद्धता
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा हुने दोस्रो म्याग्दी मोना इताबाशी नेपाल फेस्टिबललाई आर्थिक,…..
मोना जापानले दोस्रो म्याग्दी मोना फेस्टिबल गर्ने
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा नेपाली नयाँ बर्ष २०८३ सालको उपलक्ष्यमा दोस्रो म्याग्दी…..
कँडेललाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा सम्मान
नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश कार्य समितिले आफ्नो सातौं वार्षिक साधारण सभाको…..
फुटबलकी प्रतिभावना खेलाडी ‘सरिता’
लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्ला मञ्चमा सम्पन्न दोस्रो लायन्स अन्तर मावि स्तरीय छात्रा…..



























