स्थानिय समाचार
See Allम्याग्दीमा नेपाल संवत् ११४७ भब्य रुपमा मनाइयो (फोटो फिचर)
म्याग्दीको सदरमुकाम बेनीमा शनिबार विविध कार्यक्रमका साथ नेपाल संवत् ११४७ को भव्य स्वागत गरिएको छ…..
बरंजामा १३औँ शताब्दीदेखि चल्दै आएको मगर समुदायको ‘आगो देऊ’ पूजा सुरु
हरिकृष्ण गौतमम्याग्दीको मंगला गाउँपालिका बरंजामा तेह्रौँ शताब्दीदेखि एक वर्षको अन्तरालमा मगर समुदायभित्रको परम्परागत ‘आगो देऊ’…..
ताराखोलामा क्यान्डलको आगो सल्किदा घर जलेर नष्ट
दीपावलीका अवसरमा क्यान्डल बाल्ने क्रममा आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिका–३ हिल गाउँमा एक घर पूर्णरूपमा…..
तिहारमा २४ सै घण्टा देउसी-भैलो खेल्न पाइने
नेपाल सरकारले तिहार पर्वका अवसरमा खेलिने परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिने निर्णय…..
दिपशिखा माविमा स्मार्ट र आवासीय विद्यालय सञ्चालन गर्न महायज्ञको तयारी तीव्र
हरिकृष्ण गौतमम्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रुपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत…..
देवकोटा जन्मजयन्तीमा म्याग्दीका स्रष्टाको निष्कर्ष : प्रविधिसँग साहित्य जोड्न आवश्यक
युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल…..
देश
See All
दाजुभाइ–दिदीबहिनीको अटुट प्रेमको पर्व भाइटीका
नेपालीहरूको महान् पर्व तिहार आज भाइटीकासँगै विशेष उत्साह, उमंग र आत्मीयताका साथ मनाइँदै छ। दिदीबहिनी र दाजुभाइबीचको…..
२४ घण्टामा १०७ जुवाडे पक्राउ, २५ लाख बरामद
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाउने परम्परा
स्पिकरलाई विस्थापित गर्दै तिहारमा फर्कियो मादलको रौनक
आर्थिक
See All
सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती
ध्रुवसागर शर्मा / कुनै समय गरिबको भान्सामा सीमित थियो कोदो । बजारमा बिक्दैनथ्यो, बारीमा फलाउँदा पनि बिक्री…..
डिजिटल ठगी : लोभ, लापरवाही र कमजोर सचेतनाको परिणाम
दिदीबहिनी सहकारीद्वारा विपद् उद्धार कोषमा १ लाख ५९ हजार सहयोग
प्राइम कमर्सियल बैंक बेनीले एटीएम सेवा सञ्चालनमा
बिबिध
इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’
प्रकाश अधिकारी विषय प्रवेश : इतिहास लेखिनुअघि घटनाको सत्य, सन्दर्भ र प्रमाण सुरक्षित हुनुपर्छ। कुनै…..
गाउँघरकै झल्को दिने गरीमोना कतारले खेल्यो देउसीभैलो
कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारद्धारा दीपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गरेको छ ।…..
मोना यूएईले देउसी भैलो खेलेर तिहार मनायो
युएईमा रहेका म्याग्देलीहरुको साँझा संस्था मोना युएई द्वारा आयोजित शुभकामना आदान प्रदान तथा देउँसीभैलो कार्यक्रममा…..
म्याग्दी समाज न्यूर्योकको देउसीभैलो, संकलित रकम बाढीपहिरो प्रभावित र आपतकालिन कोषलाई
हरिकृष्ण गौतमम्याग्दी समाज न्यूर्योक यूएसए इंकले तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम गरेको…..
तिहार : प्रकृति, सम्बन्ध र संस्कारले सिकाएको जीवनदर्शन
ध्रुवसागर शर्मातिहार केवल बत्ती बाल्ने, मिठाई खाने, देउसीभैलो खेल्ने र रमाइलो गर्ने पर्व मात्र होइन…..
म्याग्दीका बाढीपहिरो पीडितलाई सहयोग गर्न मोना फ्रान्सले देउसीभैलो खेल्ने
म्याग्दी जिल्लामा बाढीपहिरोका कारण प्रभावित तथा विस्थापित भएकालाई राहत तथा पुर्नस्थापनामा सघाउने उद्देश्यले म्याग्दी प्रवासी…..



























