स्थानिय समाचार
See Allम्याग्दीमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइयो
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिबार साँझ सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको…..
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण
बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका २ र मालिका गाउँपालिका…..
‘एचपीभी’ खोप ..
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीस्थित सर्वोदय माविका किशोरीहरुले पाठेघरको मुखको क्यान्सरबाट जोगिन निःशुल्क खोप लगाएपछि…..
बेनीमा घरमै सुत्केरी हुनेको संख्या शुन्य
जिल्लाको सदरमुमकाम रहेको बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार चौथो वर्ष शून्यमा कायम राखेको…..
राष्ट्रिय शिक्षा दिवसमा म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता
राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर विद्यार्थीको पठन क्षमता, उच्चारण, बुझाइ र आत्मविश्वास विकास गर्न म्याग्दीमा…..
बाढीपहिरोको असर मुक्तिनाथको तीर्थयात्रामा
विनाशकारी भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीको असर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र…..
देश
See All
‘महिलाले सिलिन्डर उठाउन सक्दैनन्’ भनेर जागिर नदिँदा १९ लाख बढी क्षतिपूर्ति तिर्न आदेश
भारतको सर्वोच्च अदालतले महिला भएकै कारण जागिरबाट वञ्चित भएको मुद्दामा एक महिलालाई १२ लाख भारतीय रुपैयाँ अर्थात्…..
विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी सञ्चालनमा
आर्थिक
See All
डिजिटल ठगी : लोभ, लापरवाही र कमजोर सचेतनाको परिणाम
तुलसी राम आचार्य डिजिटल प्रविधिको विस्तारसँगै हाम्रो दैनिक जीवन निकै सहज बनेको छ। बैंकिङदेखि किनमेल, सञ्चारदेखि आर्थिक…..
दिदीबहिनी सहकारीद्वारा विपद् उद्धार कोषमा १ लाख ५९ हजार सहयोग
प्राइम कमर्सियल बैंक बेनीले एटीएम सेवा सञ्चालनमा
मुस्ताङमा एउटै आलु डेढ किलोग्राम
बिबिध
सन्तानको भविष्य बनाउँदा आफ्नै वर्तमान गुमाएका बाबाहरू
ध्रुवसागर शर्माबाबाको मुख हेर्ने दिन आउँछ । घर–घरमा बाबाको सम्मान हुन्छ । सामाजिक सञ्जालका भित्ताहरू…..
बाढीबाट प्रभावित नागरिकका लागि माेना यूएईद्वारा १ लाख ४६ हजार सहयाेग उपलब्ध
भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि म्याग्दी प्रवाशी नेपाली संघ र्राष्ट्रिय कार्यसमिति यूएई शाखाले १ लाख…..
एभरेष्ट आर्चरी क्लब यूकेको अध्यक्षमा म्याग्दीका बिल पुर्जा पुन मगर चयन
एभरेष्ट आर्चरी क्लब यूकेको अध्यक्षमा म्याग्दीका बिल पुर्जा पुन मगर चयन भएका छन् । गत…..
बाढीपीडितका लागि मोना कतारद्वारा ५० हजार सहयोग
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि म्याग्दी प्रवासी नेपाली संघ…..
डिजिटल ठगी : लोभ, लापरवाही र कमजोर सचेतनाको परिणाम
तुलसी राम आचार्य डिजिटल प्रविधिको विस्तारसँगै हाम्रो दैनिक जीवन निकै सहज बनेको छ। बैंकिङदेखि किनमेल,…..
बाढीले मान्छे बगायो, लोभले मानवता!
बाढी आयो। घर बगायो, बस्ती बगायो, पुल बगायो, सडक बगायो, सपना बगायो। तर यी सबैभन्दा…..




























