स्थानिय समाचार
See Allमतदातालाई विकास योजना सुनाउँदै मत माग्दै उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दीका उम्मेदवारहरूले चुनावी अभियानलाई गाउँतर्फ केन्द्रित…..
म्याग्दीको गुुर्जामा ६ बर्षपछि बाख्लो हिमपात
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुुर्जामा ६ बर्षपछि बाख्लो हिमपात भएको छ । समुन्द्री सतहदेखि २६ सय…..
भारी हिमपातले डाँडाकाँडा सेताम्मे (तस्बिरसहित)
मंगलबार रातिदेखि मुस्ताङ, हुम्ला, बाजुरा, बैतडी, म्याग्दी, हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा भारी हिमपात…..
‘बेनी अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापनमा सघाउँछु’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा गौतमले सरकारी अस्पतालमा उपकरण, दक्ष जनशक्तिको व्यवस्थापन तथा स्वास्थ्य…..
सनमको उत्कृष्ट गोलले आदर्श कपमा म्याग्दी सेमीफाइनलमा प्रवेश
आदर्श युथ क्लब पोखराले आयोजना गरेको २६ औँ आदर्श कप फुटबल प्रतियोगितामा जिल्ला खेलकुद विकास…..
जलजला गाउँपालिकाका उत्कृष्ट १० उद्यमी छनौट, जनही १ लाख प्रोत्साहन सहयोग
पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी…..
देश
See All
रोकिएन सुनचाँदीको मूल्य बढ्ने क्रम, कति पुग्यो ?
लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन…..
आजको मौसम: गण्डकी प्रदेशको उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना
मनाङमा एमाले र राप्रपाको उमेदवारी फिर्ता लिन निवेदन
आज उम्मेदवारले चुनाव चिन्ह पाउने
आर्थिक
See All
साग र धनियाँ बेचेर वार्षिक तीन लाख कमाउँछन् म्याग्दीका चन्द्रबहादुर कार्की
ध्रुवसागर शर्मा /म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा लभ्लिहिलका अगुवा कृषक चन्द्रबहादुर कार्कीले रायोको साग र धनियाँ बेचेर…..
मुस्ताङ भन्सारको राजश्व साढे पाँच अर्ब नाघ्यो
म्याग्दीका तीन विद्यार्थीको ब्यवसायिक योजना उत्कृष्ट
कृषि मेला प्रदर्शनीमा उत्कृष्ट २० जना कृषकहरु पुरस्कृत
बिबिध
मोना कतारले कभर्ड हल बनाउन आर्थिक संकललन अभियान
म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले आर्थिक…..
‘आफूलाई प्रमाणित गर्नमै बित्ने जिन्दगी’
हामी सधैं केही न केही प्रमाणित गर्न खोजिरहेका हुन्छौं, कहिले अरूलाई, कहिले समाजलाई, र धेरैजसो…..
राष्ट्रिय योग दिवसको शुभकामना
हाम्रो समाजमा कुनै पनि संस्कार वा संस्कृतिलाई वर्षको एक पटक उत्सवको रुपमा मनाइने गरेको पाइन्छ…..
उत्साहको अर्को नाम हो पवित्रा बोगटी
नवीन जुग्जाली जीवनमा सफलता र असफलताको कुनै मूल्य छैन, मूल्य हुन्छ भने केवल सङ्घर्षको हुन्छ…..
भेपको कुलतमा फस्दै विद्यार्थी, छैन सरोकारवाला निकायलाई चासो
एक वर्षदेखि बजारमा नयाँ स्वादमा भेप आएको छ। अहिले प्रयोग गरेर सकिएपछि फाल्ने भेपको माग…..
चुरोटभन्दा हुक्का हानिकारकः एउटा हुक्का बराबर सय चुरोट
तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको…..


























