स्थानिय समाचार

See All

म्याग्दी नदीमा एक पुरुष मृत अवस्थामा फेला

Benionline .com.np
|
December 7, 2025

म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा मृत भेटिएका पुरुषको पहिचान भएको छ । म्याग्दी नदीमा भेटिएका रघुगंगा…..

ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु, ट्याक्सी खोज्न गोताखोरको टोली परिचालन

Benionline .com.np
|
December 7, 2025

म्याग्दीको जिल्लाको बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका–२,रणबाङ स्थित खहरेखोला नजिकै ट्याक्सी दुर्घटना हुँदा चालकको घटनास्थलमै…..

म्याग्दी नदीमा एक पुरुष मृत अवस्थामा फेला

Benionline .com.np
|
December 7, 2025

रघुगंगा गाउँपालिका–६ झिँका रामबहादुर थजाली (अन्दाजी ४८–५० वर्ष) म्याग्दी नदीमा मृत अवस्थामा फेला परेका छन्।…..

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

Benionline .com.np
|
December 7, 2025

जिल्लाको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट २…..

बेनी खानेपानी उपभोक्ता संस्थाको २६ औं वार्षिक साधारणसभामा आर्थिक सहयोग र सम्मान

Benionline .com.np
|
December 6, 2025

म्याग्दी सदरमुकाम बेनी स्थित बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६ औं वार्षिक साधारणसभा सम्पन्न…..

स्वर्गीय पिताको स्मृतिमा गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर, ६ सयभन्दा बढी जना लाभान्वित

Benionline .com.np
|
December 6, 2025

म्याग्दीको बेनी नगरपालिका-६,अर्थुङ्गेमा शनिबार सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी बिरामीले निःशुल्क उपचार…..

देश

See All

यमरी पुन्ही : कृषि उत्पादनको सम्मान गर्ने पर्व

सत य र म क स छ व
|
December 4, 2025

सकिमाङा पुन्ही सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको दोस्रो चाडको रूपमा यमरी पुन्ही मनाइन्छ। नेवार समुदायले परम्परादेखि…..

आर्थिक

See All

बिबिध

जब जीवनले प्रश्न सोध्छ

Benionline .com.np
|
December 5, 2025

जीवन कहिलेकाहीँ केवल चुनौती मात्र होइन, हामीलाई अँध्यारोको बीचमा छोड्ने एक भूकम्प जस्तै हुन्छ। हामी…..

२३औं जेसीज कप–उपाधी केबि एकेडेमीलाई

व नय श र ष ठ, प र व अध यक ष, म य ग द ज स ज
|
December 3, 2025

म्याग्दी जेसीज म्याग्दीको आयोजनामा सन् २००१ देखि शुभारम्भ जेसीजकप फुटबललाई जिल्ला स्तरीय अन्तर मा.वि. फुटबल…..

तेस्रो मोना भलिवल कपको च्याम्पीयन तनहुँ सेवा समाज

Benionline .com.np
|
December 1, 2025

तेस्रो मोना भलिवल कपको च्याम्पीयन तनहुँ सेवा समाज मोना भलिबल प्रतियोगिता २०२५ को च्याम्पियन तनहुँ…..

अन्तर्राष्टिय पर्वत समाजको सदस्य संस्थाको अध्यक्षमा विमल खत्री निर्वाचित

Benionline .com.np
|
November 26, 2025

अन्तर्राष्टिय पर्वत समाजको सदस्य संस्था पर्वत समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।…..

डेनमार्क पुगेका पूर्णगाउँका प्रविण विक ६ महिनादेखि सम्पर्कविहिन

हरिकृष्ण गौतम
|
November 22, 2025

म्याग्दीका एक यूवा विगत ६ महिनादेखि यूरोपेली देश डेनमार्कमा सम्पर्कविहिन भएका छन् । बि.स २०८१…..

जापानमा हत्या गरिएको बादलको न्यायका लागि आवाज उठाउन अपिल

हरिकृष्ण गौतम
|
November 22, 2025

जापानको चिबा प्रिफेक्चरमा एक होटलमा हत्या भएका म्याग्दी जिल्ला धवलागिरी गाउपालिका–५,का यूवा बादल छन्त्यालको न्यायका…..