बालाचतुर्दशीमा गलेश्वर मन्दिरमा ६ लाख २ हजार भेटी
बेनी नगरपालीका-९ मा रहेको म्याग्दीको प्रशिद्ध गलेश्वर शिवालय मन्दिरमा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै भेटी संकलन भएको छ । सोमबार बालाचतुर्दशीका दिन शतबीज छर्ने र...
‘पहिले डालो नाङ्लाेको व्यापार खुब हुन्थ्यो, अहिले घट्यो’
बाग्लुङकाे बडिगाड गाउँपालिका–४ जलजलाका मनबहादुर छन्त्याल डालो र नाङ्लाे बोकेर म्याग्दीको गलेश्वर आउनुभएको छ । बाग्लुङको काठेखोला–४ तङ्ग्रामकी अमृता पुन पनि नाङ्लाे बिक्री गर्न...
विदेशबाट फर्केर सामूहिक माछापालन
म्याग्दी , २५ मङ्सिर । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन्...
म्याग्दी सहकारीको अध्यक्षमा थदेवी पुन, शेयरधनीले ९.५ प्रतिशत लाभाँश पाउने
काठमाण्डौमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको...
राहुघाटमा सबै म्याग्देली सेयरको हकदार बनाइनेः मन्त्री बस्नेत
उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका राहुघाट सहितका जलविद्युत आयोजनाको सेयरको हकदार सम्पूर्ण म्याग्देलीलाई बनाइने बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणद्वारा...
मुस्ताङबाट ४९ करोडको स्याउ निकासी
मुस्ताङबाट यस वर्ष ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
धान र कोदो उत्पादन बढ्यो
म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५...
पुनहिलमा चालु आवमा १२ हजारभन्दा बढी पर्यटक
चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। साउनदेखि मङ्सिर...
पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज
बेनी, १७ मङ्सिर । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । कालोपत्रसहित...
सुनको मूल्यले बनायो नयाँ कीर्तिमान आज तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम
सुनको भाउ लगातार उकालो लागिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सनचाँदीको भाउमा भाउ बढेकाे छ ।
यसदिन छापावाल सुनमा...