बेनीमा राष्ट्रिय सहकारी बैंकको सहकारीको स्तरीकरण कार्यक्रम (केयर) समिक्षा
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ ।...
राहुघाट जलविद्युत् आयोजना १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ । भारतीय...
अन्नपूर्ण गाउँपालिकामा पर्यटन पूर्वाधार निर्माणमा पाँच करोड बजेट
अन्नपूर्ण गाउँपालिकामा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८०८१ मा पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । पर्यटन पूर्वाधार निर्माण, प्रचार–प्रसार र...
हराएको मोबाइल फोन फेला पारेर फिर्ता गदैं प्रहरी
म्याग्दीमा विभिन्न समयमा चोरी भएका १० थान मोवाइल प्रहरीले सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । सार्वजनिक सवारी साधनहरु, भिडभाड हुने स्थानहरु, घरभित्रबाट हराएको मोबाइल चोरी...
म्याग्दीका ४ सफल यूवालाई नेपाल जेसीजको सम्मान
म्याग्दी सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा मा सुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा म्याग्दीमा विभिन्न क्षेत्रमा सफल चार जना युवाहरु सम्मानीत हुनुभएको छ ।...
मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु
हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ ।
मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा...
कुरुङदीको पाखैभरी केरा खेती : रोगले हैरान किसान
म्याग्दी, २७ भदौ । शिरानमा घना जङ्गल पुछारतर्फ बुट्यान सहितको उर्वर फाँट र नागबेली परेर बगेको म्याग्दी नदी । जङ्गलकै बीचमा २२ रोपनी क्षेत्रफलमा...
अब ताकमका कृषकले गाउँमै मिनी टेलर मेसिन (हलो) मर्मत गर्ने
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकले अब गाउँमै मिनी टेलर मेसिन (हलो) मर्मत गर्ने भएका छन् । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरी गाउँपालिका...
केभहिल भ्यु-टावरकाे काम अलपत्र : बार भत्काएर भैँसी चराउँदै स्थानीय
टावरमा चढेर टाढाकाे दृश्य हेर्नेका लागि बनाइने संरचना हाे, भ्यु-टावर । देशमा सङ्घीयता लागू भएसँगै सङ्घ, प्रदेश र पालिका सरकारले अग्ला डाँडापाखामा पनि पर्यटकको आकर्षण बढाउन...
कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभा
पर्वतको जलजला गाउँपालिका मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सम्पन्न भएको सहकारीको साधारणसभाको उद्घाटन गदैं...