एक करोड असी लाख लगानीमा सामूहिक बाख्रापालन
यहाँका तीन युवा मिलेर सामूहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका–४, सिङ्गामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामूहिक रूपमा उन्नत जातका बाख्रा...
आत्मनिर्भर साना किसान कृषि सहकारीको दोस्रो साधारणसभा
पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडको आज (आइतबार) दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । दरबाङमा सम्पन्न साधारणसभामा गएको...
पर्वतको बासखर्क गाउँबाट मात्रै ४ करोडको सुन्तला बजारमा
सुन्तलाको गाउँ भनेर चिनिने पर्वतको जलजला गाउँपालिका– १, बासखर्क गाउँमा यसबर्ष सुन्तला ४ करोड रुपैया बढीको सुन्तला बजारमा गएको छ । सिंगो गाउँ सुन्तला...
विदेशको जागिर छाडेर भेडापालनमा रमाउँदै
म्याग्दी मंगला गाउँपालिका-२ हिँदीका गुनबहादुर पूर्जा पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त हुनुहुन्छ । करिब एकदशक खाडी मुलुक साउदी अरव र युएईमा बिताएर फर्किनुभएका पूर्जाको...
हिस्तानको दोसल्ले गाउँबाट ५० लाखको सुन्तला बिक्री
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७,हिस्तानको दोसल्लेमा सुन्तला उत्पादन निरन्तर बढेको छ । बजार, सडकको सहज पहुँच र सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैंचामा नै पुग्न थालेपछि...
यस वर्ष म्याग्दीमा तरुल तथा सखरखण्डको उत्पादन घट्यो
माटोभित्र फल्ने लहरे वनस्पति तथा कन्दमुल हो तरुल । वनस्पतिको जरामा फल लाग्ने र जरासँगै खान मिल्ने खाद्यपदार्थलाई कन्दमुल भनिन्छ । तरुलले नेपाली समाजमा...
तोरीबारीले ‘भाइरल रत्नेचौरको रोड’
म्याग्दी जिल्लाको बेनी नगरपालिका-१, रत्नेचौरकी सुनिता बोगटीले आफ्नो घरअगाडिको सडकमा दिनहुँ भिडभाड होला भनेर कहिल्यै सोचेकी थिएनन्। घरअगाडि कालोपत्रे सडक आसपासमा पहेँलपुर फूलेको तोरीबारीमा...
म्याग्दीका मोबाइल ब्यवसायी संगठित
म्याग्दीका मोबाइल व्यवसायीहरुको साझा संस्था म्याग्दी मोवाईल एण्ड इलेक्ट्रोनिक्स संघ गठन भएको छ । जिल्लाभित्र रहेका मोवाईल एण्ड इलेक्ट्रोनिक्स ब्यवसायीहरूलाई संगठित गरी पेशागत हकहित...
रत्नेचौरमा तोरी फूल फुलेर पहेँलपुर (फोटो फिचर)
बेनी नगरपालिका–१,रत्नेचौर तोरीको फूल फुलेर पहेँलपुर भएको छ । बेनी–बागलुङ सडकखण्डमा पर्ने रत्नेचौरको फाँटमा गहुँ र तोरीको सौन्दर्यमा युवकयुवती र सर्वसाधारण भुलिरहेका छन् ।...
राहुघाट जलविद्युतको सुरुङ निर्माणमा ढिलासुस्ती
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ३८ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो...