कांग्रेसबाट मालिकाको अध्यक्षमा श्रीप्रसाद रोकाको उम्मेदवारी
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मालिका गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद रोकालाई पुनः अध्यक्ष पदको उम्मेदवारमा दो¥याउने निर्णय गरेको छ ।
कांग्रेस...
मंगोल बाट भकिम्लीको वडा अध्यक्षमा दिपक पुनको उम्मेदवारी
बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाईजेशनबाट बेनी नगरपालिका ३ भकिम्लीको वडा अध्यक्षमा दिपक पुनले उम्मेदवारी घोषणा गर्नुभएको छ...
काँग्रेसको तर्फबाट बेनी नगरको मेयरमा चिरञ्जीवी शर्मा सर्वसम्मत
स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट बेनी नगरपालिकाको मेयरमा चिरञ्जीवी शर्मा सर्वसम्मत उम्मेद्धार हुनुभएको छ ।
शुक्रबार बसेको नेपाली काँग्रेसको जिल्ला पदअधिकारी र आकांक्षी...
काँग्रेसबाट बेनीको मेयरमा १० जना र उप-मेयरमा ३ जना उम्मेद्धारको नाम सिफारिस
स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस बेनी नगर कार्य समितिले म्याग्दीको बेनी नगरपालिकाको मेयर र उप मेयरको नाम सिफारिस गरेको छ ।
आज बेसको नगर...
रघुगंगामा एमालेले टुंगायो उम्मेदवारः अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्वुजा उम्मेदवार
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिकाबाट उम्मेदवारको टुंगो लगाएको छ। बुधवार सम्पन्न पार्टीको गाउँपालिका कमिटीको बैठकबाट रघुगंगा गाउँपालिका...
बेनपा-७ को वडा अध्यक्षमा स्वतन्त्रबाट कृष्णबहादुर शाक्यको उम्मेदवारी घोषणा
स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेका म्याग्दीमा धमाधम स्वतन्त्रका उम्मेदवारी समेत देखिन थालेको छ । बेनी नगरपालिकामा कार्यरत भई हाल अवकाशप्राप्त बेनपा–७, मंगलाघाट निवासी कृष्णबहादुर...
बेनीमा एमालेबाट चार जना सिफारिस
आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट चार जना आकाँक्षीहरुको नाम सिफारिस भएको छ ।
मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगरकमिटीको बैठकले...
दग्नाममा इन्द्रमान थजाली एमालेबाट वडा अध्यक्षको उम्मेदवार
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको छ ।
मंगलबार भएको वडा कमिटीको वैठकले इन्द्रमान...
बेनपा–८मा नेकपा एमालेबाट कर्माचार्य सर्वसम्मत
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा-८ मा उत्तमकुमार कर्माचार्यलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । आइतवार बसेको वडा कमिटीको बैठकले कर्माचार्यलाई सर्वसम्मत रुपमा...
नेकपा एमाले बेनपा-७ मा राजेन्द्र श्रेष्ठ सर्वसम्मत
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा-७ मा राजेन्द्र कुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको...