Monday, March 24, 2025
12.2 C
Beni
12.2 C
Beni
Monday, March 24, 2025

सिद्धार्थ माविलाई ल्यापटप र प्राजेक्टर सहयोग

यहाँको एक विद्यालयलाई ल्यापटप ,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । र म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बसोबास गर्नुहुँने समाजसेवी क्याप्टेन...

दरबाङलाई ब्यापारिकसँगै पर्यटकीय हब बनाउनुपर्नेमा जोड

दरबाङलाई ब्यापारिकसँगै पर्यटकीय हवको रुपमा विकास गर्न सकिने शनिबार दरबाङमा आयोजित कार्यक्रमका सहभागिले जोड दिएका छन् । पश्चिम म्याग्दीसँगै बागलुङ र रुकुम जिल्ला जोड्ने ब्यापारिक तथा पर्यटकीय मार्गका लागि स्थानीय सरकारमार्फत पहल गर्नुपर्नेमा जोड...

यी हुन् प्रधानध्यापकलाई अन्धाधुन्दा खुकुरी प्रहार गर्ने रमेश पुन

मालिका गाउँपालिका वडा नं २ बिलबाङकी एक महिला इन्द्रा बुढालाई खुकुरी प्रहार गरी भाग्दै गरेको अवस्थामा प्रहरीले रमेश पुनलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रधानध्यापक समेत भएकाले बुढालाई गाउँको पीङजरा भन्ने...

खुकुरी प्रहारबाट प्रधानध्यापक गम्भीर घाईते

जिल्लाको मालिका गाउँपालिका-२ रुमको बिलबाङमा एक महिला खुकुरी प्रहार हुदाँ गम्भीर घाईते भएकी छन् । स्थानीय २७ बर्षका रमेश पुनले रुम खवाङस्थित राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रधानध्यापक ४१ बर्षिया इन्द्रा बुढालाई विद्यालय जाने क्रममा...

रुममा जीप दुर्घटना हुदाँ दुईजनाको मृत्यु

पश्चिम म्याग्दीको मालिका गाउँपालिका– २ रुममा भएको दुर्घटनमा २ जनाको घटनास्थलमा मृत्यु भएको छ । दरबाङ बजारबाट रुम गाँउतर्फ जादै गरेको ध १ ज ५९५ नम्बरको जीपमा सवार रुमको बिलबाङ गाउँ नजिक दुर्घटना हुदाँ...

संविधान दिवसको अवसरमा मालिकामा दिपावली

संविधान दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाले बिहिबार दिपावली गरेको छ । गाउँपालिकाको कार्यालय अगाडी नेपालको नक्सा सहित दिवसको शुभकामना आदानप्रदान तथा दिपावली गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले जानकारी दिईन् । उनले दिवसको मुल कार्यक्रमलाई...

प्राकृतिक संग्रहालय ‘देउताभीर गुफा’ ओझेलमा

म्याग्दीको मालिका गाउँपालिका–५देविस्थानमा रहेको प्राकृतिक संग्रहालय देउदाभीर गुफा ओझेलमा परेको छ । विभिन्न आकृतिका मुर्तीहरु देखीने र पाहिने यस गुफामा पुगरे पुजा गरेपछी आफुले मागेको कुरा पुरा हुने जनविश्वास रहीआएको छ। यस गुफा प्रचार...
error: Content is protected !!