दुर्गम चिमखोला र कुईनेमंगलेमा टेलिकमको टावर पुगेपछि स्थानीय हर्षित
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरूमा सञ्चारको पहुँच पुगेको छ । विगतमा टेलिफोन र इन्टरनेटको पहुँचका लागि अग्ला डाँडा र रुखमा...
मंगला क्याम्पसमा आइसिटी कक्षा सञ्चालन गर्न सम्भाब्यता अध्ययन सुरु
म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसमा प्राविधिक धारको कक्षा सञ्चालन गर्न सम्भाब्यता अध्ययन सुरु भएको छ । पश्चिम म्याग्दीको एक मात्रै क्याम्पसलाई...
ठेकेदार भागेपछि म्याग्दीको लाम्पाटा-दरबाङ सडक निर्माण अलपत्र
म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे...
पुरुण्डीमा आयोजित शिविरबाट ३ सयभन्दा बढी लाभान्वित
म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिका-५ पुलाचौर पुरुण्डीमा निसुल्क आँखा शिविर सम्पन्न भएको छ । जेसिज सप्ताह कार्यक्रमको चौथो दिन जेसिज...
पहिलो र विशेष गाउँसभामा जनप्रतिनिधिबीच विवाद
म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ। दरवाङमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको...
म्याग्दीलाई हिमाली जिल्ला नाम दिइयो, बजेट दिइएन्
म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरिएपछि भलबाढी जस्तै गरी बजेट ओइरिने अपेक्षा थियो । सरकारी कर्मचारीको सुविधा, कृषि, पर्यटन, पूर्वाधार लगायत जिल्लाका अति विकट क्षेत्रका...
म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड अनुदान
सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल रु दुई अर्ब ११ करोड ६१ लाख विनियोजन गरेको छ । अर्थमन्त्री...
बरंजाका एक बेवारिसेको उपचारमा सक्रिय न्यू स्टार यूवा क्लव
जटिल रोगबाट ग्रसित बरंजाका एक बेवारिसे बिरामीको उपचारमा स्थानीय न्यू स्टार यूवा क्लव सक्रिय भएको छ । विगत १ बर्षदेखि क्षयरोग, फोक्सोमा पानी जमेको...
उल्टो हिँडेर बुटवलबाट १५ दिनमा बेनी आइपुगे ऋषि परियार !
मुस्ताङसम्मको उल्टो पैदल यात्रामा निस्किएका ३० वर्षीय ऋषि परियार म्याग्दीको सदरमुकाम बेनी आइपुग्नुभएको छ । उल्टो पैदल यात्राबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ६२ दिनको...
म्याग्दीमा बढ्यो दूधको मूल्य, किसानलाई रू ११०, उपभोक्तालाई प्रतिलिटर रू १३२
म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दुधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै भेटेरीनरी अस्पताल तथा...