धवलागिरीको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजबादीका एक जना...
बेनी नगरपालिकाले सुरु गर्यो नसर्ने रोगको निःशुल्क स्वास्थ्य शिविर
म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आज (आइतबार)देखि नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरु भएको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै...
मंगलाको कार्यपालिका सदस्यमा सवै एमालेका उम्मेदवार विजयी
म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।
आइतवार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री,...
बेनी नगरकार्यपालिकामा गठबन्धनका सबै उम्मेदवार विजय
मालिका गाउँकार्यपालिकाको निर्वाचनबाट झस्किएको गठबन्धनले बेनी नगरपालिकामा भने सतप्रतिशत सफलता प्राप्त गरेको छ । बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन्...
मौसम खराबका कारण हेलिकप्टर जान नसकेपछि म्याग्दीबाट पैदल जाँदै नेपाली सेना
खराब मौसमका कारण दुर्घटनाग्रस्त तारा एयरकाे जहाज खाेज्न गएकाे नेपाली सेनाकाे हेलिकप्टर फर्किएपछि अहिले नेपाली सेनाको टोली पैदल त्यसतर्फ गएकाे छ । यति एयरलाइन्सका...
बेनी नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी
म्याग्दी १५ वैशाख । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५...
यी हुन् तारा एयरको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु
तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ ।...
म्याग्दी जेसीजको आयोजनामा जेठ १६ गते निशुल्क दन्त शिविर हुने
म्याग्दी जेसीजको आयोजनामा जेठ १६ गते सोमवार बेनीमा निशुल्क दन्त परिक्षण शिविर संचालन हुने भएको छ । म्याग्दी जेसीजको २४ औँ स्थापना दिवशको अवसरमा...
बरंजाका मेहनती रेशम बुढाथोकीको रहरलाग्दो नर्सरी
म्याग्दीको मंगला गाउँपालिका-४, बरंजाका कुषक रेशम बुढाथोकीको नर्सरीमा अहिले ४० हजार सुन्तलाका विरुवा तयारी भएका छन । आरकुली स्थित आफ्नै घरछेउँमा रहेको साढे १...
नेफस्कूनद्वारा बेनीमा सहकारीको कार्यकुशलता तथा सिकाई सम्वन्धी अन्तरक्रिया
सहकारीको जोखिम न्यूनिकरण गर्नका लागि तेस्रो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला शनिबार बेनीमा गरिएको छ । सदरमुकाम बेनीमा रहेका न्यू धौलागिरी बचत तथा ऋण...