गाउँपालिकाको योजना सुन्दै मंगला माविका विद्यार्थी
मंगला गाउँपालिका–२, बाबियाचौरमा रहेको मंगला मावि कक्षा १० मा अध्ययनरत अनुषा सापकोटाले गाउँपालिका भित्रका विकास निर्माण सहितमा सम्रग योजनामा बारेमा सञ्चारमाध्यमबाटै जानकारी पाउने गरेकी...
नेपाली कांग्रेस बेनी नगर सभापतिमा श्रेष्ठ
नेपाली कांग्रेसको बेनी नगरपालिका सभापतिमा अनोद श्रेष्ठ चयन भएका छन् । शनिबार बेनीमा सम्पन्न नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा याम बहादुर बानियाँ, सचिव हरिप्रसाद पौडेल,...
एकसाता देखि बेनीबजारको फोहोर उठेन
करिव एकसाता यता बेनीबजारको फोहोर उठ्न सकेको छैन् । बेनी नगरपालिकाले फोहोरमैला ब्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएपनि मजदुरको तलबसुविधा नियमित नभएपछि मजदुरले आन्दोलित भएपछि...
रोग लुकाएका बिरामीको गाउँमै उपचार
गोपाल आचार्य ÷ धवलागिरी गाउँपालिका–५, मलम्पारकी लालकुमारी छन्त्याललाई केही महिनायता खान मन नलाग्ने, मुख मिठो नहुने, आलस्य, कमजोरी हुने जस्तो समस्याले सताइरहेको थियो। भौगोलिक...
छोरीको जन्मदिनमा ४० जना विद्यार्थीलाई झोला वितरण
कतिपय अभिभावकले आफ्नो छोराछोरीको जन्मदिनको नाममा धेरै खर्च गर्छन् । तर, मंगला गाउँपालिका वडा नं १ कुहुँकी दिविजा बरुवालले छोरी समृद्धिको पहिलो जन्मउत्सवको अवसरमा दिपशिखा...
लिटील गार्डेनको १६ औ वार्षिक उत्सव
म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले विभिन्न कार्यक्रमको आयोजना गरेर १६ औ वार्षिक उत्सव मनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर...
लायन्सको बृहत स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले लायन्स क्लव बेनी पिस सिटीले आयोजना गरेको स्वास्थ्य शिविरमा करिव १५ सय बिरामीले सेवा लिएका छन् । धवलागिरी...
विश्व मानव अधिकार दिवसको अवसरमा दिप प्रज्वलन
म्याग्दीमा ७१ औँ विश्व मानव दिवसको अवसर पारेर दिप प्रज्वलन गरिएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा म्याग्दीको आयोजनामा विरेन्द्रचोकमा साँझ दिपप्रज्वलन...
औलमा सचेतनामूलक कार्यक्रम
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको औलमा बिहीबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘समानताको पुस्ता, बलात्कारविरुद्ध एक्यबद्धता’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६...
मंगला गाउँपालिकामा अपाङ्गता दिवस मनाइयो
मंगला गाउँपालिकाले मङ्गलबार २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । ‘पहुँचयुक्त भविष्य, बनाउनेछौं अवश्य’ भन्ने मूल नारासहित मंगला माविमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष...