Friday, March 28, 2025
30.3 C
Beni
30.3 C
Beni
Friday, March 28, 2025

चिनको तिब्वत जोड्ने कोरला नाकामा संरचना निर्माणको काम अघि बढ्ने

नेपाल सरकारले आगामी अप्रिल अर्थात् बैशाखदेखि चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङ स्थित बहुचर्चित कोरला नाकाको भौतिक संरचनाको काम अघि बढाउने भएको छ ।उपल्लो मुस्ताङवासीले चीनसँग सीमाना जोडिएको कोरला नाका छिटो खोल्न सरकारसमक्ष माग गरेपछि...

बागलुङ र पर्वत जोड्न दक्षिण एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण सुरु

रबिना बोहरा/बागलुङ र पर्वत पाङ जोड्ने दक्षिण एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । २०५९ सालबाट सम्भाव्यता अध्ययन थालिएको यस पुल निर्माणको काम झण्डै १६ बर्ष पछि सुरु हुन लागेको हो...

कोरला नाकाका चीनतर्फको पूर्वाधार निर्माण तीब्र : नेपालको तयारी शून्य

धु्रबसागर शर्मा अन्तराष्ट्रिय व्यापार नाकाका लागि नेपाल र चीनबीचको प्रमुख नाकामध्येको एक उपल्लो मुस्ताङको कोरलामा चीनले पूर्वाधार निर्माणका सम्पूर्ण कामहरु सकिसन्दा पनि नेपालतर्फको तयारी भने शून्य देखिएको छ ।नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको...

हिमपातका कारण मुस्ताङमा १२ सय पशु चौपाया मरे

गएको १५ फागुनदेखि लगातार परेको हिमपातका कारण मुस्ताङको माथिल्लो भेगमा १२ सय भन्दा बढी पशु चौपाया मरेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका, थासाङ गाउँपालिकालगायत क्षेत्रका स्थानीय कृषकहरुले पालेका पशु चौपाया मरेका हुन् । सीमा...

इमान्दार अस्मिता ! जसले गाडीमा भट्टिएको लाखौको गरगहना फिर्ता गरिन

गाडीमा भेटिएको सुनका गहना सहितको झोला पर्वतकी महिलाले भेटाएर सम्बन्धित व्याक्तिलाई बुझाउनुभएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका – ३ शंकरपोखरीकी अमृता तिवारीले स्याङजाको आँधिखोला गाउँपालिका १ पञ्चमुलबाट आउँदै गर्दा भेटिएको झोला सहितका गरगहना...

सरकार हत्यारा जोगाउन लाग्यो-देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक वर्षमा एउटा पनि सम्झन लायक काम नगरेको बताएका छन् । नेपाली काँग्रेस बागलुङले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार निर्मला पन्तको...

भोकभोकै मरे भेंडाच्यांग्रा

सुशीलबाबु थकाली मुस्ताङ - बाक्लो हिमपातले चरनसमेत पुरिएपछि हिमाली जिल्ला मुस्ताङमा सयौंको संख्यामा भेंडाच्यांग्रालगायत पशु मरेका छन्। लोमान्थाङ गाउँपालिकाको चुङजुङका किसानले पालेका भेंडाच्यांग्रा मरेका हुन्। गाउँका चारजना किसानले पालेका ती भेंडाच्यांग्रा मरेको स्थानीयले बताए। पशु...

आलोचनाको डरले सत्य लेख्न नडराउनुहाेस् : रवि लामिछाने

रविना बोहोरा  चर्चित पत्रकार रवि लामिछानेले पत्रकारहरूले लोकप्रियता घट्ने सन्त्रासमा सत्य लेख्न डराउन नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले बागलुङमा आयोजना गरेको फेस टु फेस कार्यक्रममा बोल्दै लामिछानेले पत्रकारहरु आलोचना र विवादमा परिएला...

घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ

घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका...

तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको छर्रा लाग्दा उनकी २५ वर्षीय श्रीमती...
error: Content is protected !!