बेनी-मालढुंङ्गा-बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको...
म्याग्दीका पाँच गाउँपालिकामा २५ सयभन्दा बढी नयाँ मतदाता थपिए
म्याग्दीका पाँच स्थानीय तहमा २५ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम अन्तर्गत सञ्चालन...
म्याग्दीको पुलाडाँडामा भेटियो मल्लकालीन ऐतिहाँसिक ओखल
म्याग्दीको बेनी नगरपालिका-५ पुलाडाँडामा तत्कालिन पर्वत राज्यको राजधानी ढोलठानका राजाले धान कुट्ने गरेको ओखल फेला परेको छ । आजभन्दा करिब पाँचसय वर्ष पहिला पर्वत...
एनसीसी बैंक बेनी शाखाले घरदैलोमै पुगेर खाता खोल्ने
एनसीसी बैंक लिमिटेड बेनी शाखाले घरदैलो अभियान सुरु गरेको छ । शाखामार्फत प्रदान हुने सेवासुविधासँगै वित्तिय साक्षरता सहितको बेनी नगरपालिका वडा नं ६ छापा...
लोप हुँदै गएका गाईको संरक्षणका लागि गौशाला स्थापना
पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा स्थानीय जातका गाईको सरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएको स्थानीय जातका गाईको संरक्षण गौशाला स्थापना गरिएको...
लामाखेतको सुकुम्बासी बस्तीमा लायन्स क्लबले न्यानो कपडा वितरण
लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमुना स्काउट ट्रुपले क्विक रेस्क्यु फोर्सको सहकार्यमा जलजला ४ लामाखेत वस्तीका गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण...
कुश्मामा विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालन हुँदै
कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म...
विद्यालयको पोशाकमा चिटिक्क गायक दूतराज
सर्जक तथा गायक प्रकाश दूतराजको जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत करोड क्लबमा प्रवेशको चर्चा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चलिरहदाँस्कुले पोशाकमा...
म्याग्दीको ६ वटा स्थानीय तहमा मोडर्ना खोप लगाउन सुरु
म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ । पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार...
निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा कृष्णप्रसाद रिजाल
नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ...