हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्न थाले
यस वर्षको हिउँद याममा हिमपात र वर्षा नभएपछि बेनीमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको भए...
अशक्तलाई ओछ्यानमै पुगेर भत्ता वितरण
बेनी नगरपालिका–१,रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीले घरमै सामाजिक सुरक्षा भत्ता पाईन् ।उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गएपछि नियमित रुपमा तीन थरी औषधी प्रयोग गर्दै...
अलपत्र छन् म्याग्दीको मुहार फेर्ने ठूला आयोजना
म्याग्दीको मुहार फेर्ने ठूला १९ योजना अलपत्र परेका छन् । संघीय र प्रदेश सरकारको गौरवका योजना सहित १९ योजनाको म्याद सकिएपनि निर्माण कम्पनीले आवश्यक...
यो वर्ष म्याग्दीबाट २० करोडको सुन्तला निकासी
म्याग्दी, १९ माघ । म्याग्दी जिल्लाबाट यो वर्ष २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका...
दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग
म्याग्दीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन् । आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू...
नुनको मात्रा अत्याधिक भेटिएको तातोपानी कुण्डमा बिरामीको चाप
म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी ८० बर्षिया गौमती पाईजाको शरीर कमजोर भएपछि विगत एक सातादेखि कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्ड स्नान गरिरहेकी छिन्।
उत्तरी म्याग्दीको...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’बिच म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिने र जिल्लामा आउने बजेट...
तोरीबारी खोजेर मौरी डुलाउँदै कृषक
पछिल्लो समय भाइरल बनेको म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा तोरीको फाँटमा अहिले पनि पहेँलै तोरी फुलेको छ । गतबर्षजस्तो घुम्न आउनेको भिडभाड यसपटक कम छ...
पहेँलपुर तोरीमा टिकटक बनाउन रत्नेचौरमा पर्यटकको भीड
बेनी र बागलुङको बिचमा छ रत्नेचौर गाउँ । म्याग्दीको बेनी नगरपालिका वडा नं १ मा पर्ने यो गाउँ भूपि शेरचन राजमार्गको सुविधा सम्पन्न गाउँ...
हङकङमा थाली नाच जोगाउने एक्ली कलाकार
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेका नेपालीले आयोजना गर्ने कार्यक्रममा हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृष्यलाई चासोपु्र्वक हेरिन्छ। नृत्य प्रस्तुत...