‘म्याग्दीमा उत्पादन भएको अर्गानिक बस्तुहरू मोना ब्रान्डमा संसारभरी पुग्छ’
म्याग्दी जिल्लामा उत्पादन हुन अर्गानिक बस्तुलाई विश्वभर फैलाउने उद्देश्यले मोना इन्भेष्टमेन्ट कम्पनी दर्ता भएको छ । नेपालका विभिन्न सहरमा लोकल मार्ट र विश्वभर बिक्री गर्ने गरी म्याग्दीमा उत्पादन हुने अर्गानिक उत्पादनलाई सदरमुकाम बेनीमा सङ्कलन,...
‘म्याग्दी महोत्सवले जिल्लाको सम्भावनालाई उजागर गर्छ’
सुविन श्रेष्ठ
अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ
आजदेखि म्याग्दीको सदरमुकाम बेनीमा आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ...
‘भुकम्पबाट भाग्न सकिन्न तर सर्तकता अपनाउन सकिन्छ’
शिव सुवेदी एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीमा पीएचडी र पोष्टडक गरेपछि स्विट्जरल्याण्डको लुसेन विश्वविद्यालयमा भूकम्पविद् हुन्। सन् २०१७ देखि भूकम्प जागरूकता र नेपालमा जीवन मृत्युको प्रश्न भएकाले यसको तयारी बढाउन शैक्षिक भूकम्प विज्ञान परियोजनामा...
‘बैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन सबैले पहल गर्नुपर्छ’
म्याग्दीमा आप्रवासी स्रोत केन्द्र सञ्चालन भएपछि बैदेशिक रोजगारीमा ठगिएकाहरूलाई कानुनी प्रक्रियामा सघाउने गरेको छ । म्याग्दीबाट वैधानिक तथा अवैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने क्रममा दलालबाट ठगिएका, अलपत्र परेका र सम्पर्कविहिन भएकाको खोजीकार्यमा आप्रवासी स्रोत...
जेसीजको क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीलाई चिनाउने सुन्दर अवसर
नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन आगामी असोज महिनाको ४ र ५ गते म्याग्दीको सदरमुकाम बेनीमा हुदैछ । जेसीजमा आवद्ध यूवाहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धी सहित सामाजिक कार्यमा सक्रिय रहेको म्याग्दी जेसीजले सम्मेलनलाई एतिहाँसिक...
छिटो निको हुने भन्दै म्याग्दीमा जथाभाबी एन्टिबायोटिक प्रयोग गर्ने क्रम बढ्दो
डा.अञ्जु थापा
म्याग्दीमा औषधि पसलले एकपटक दिएको एन्टिबायोटिक औषधि बिरामीले सधै प्रयोग गर्ने गरेको समेत भेटियो । सामान्य अवस्थामा पनि एन्टिबायोटिक औषधिको प्रयोगको नतिजा अहिले जटिल रोगका बिरामी भेटिएकोले पुष्टी हुन्छ। म्याग्दीका बिरामीहरुलाई जथाभावी औषधि...
‘न्यून जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या बढेको छ’
कोरोना भाइरसका कारण दुई शैक्षिक सत्रमा पारेको असरले तल्लो कक्षामा सिक्नु पर्ने ज्ञान, सीप र अवधारणाहरू सिक्न नपाइकन उपल्लो कक्षामा पुगे जसले गर्दा कोभिड भन्दा अगाडिको तुलनामा कोभिड पश्चात नतिजा खस्किएको शिक्षा विकास तथा...
‘डाक्टर बनेर दुरदराजमा दीन दुःखीहरुको सेवा गर्न चाहन्छु’
म्याग्दीको पूरानो प्रकाश माविबाट माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई)मा सहभागी समिर सुवेदीले ४ जिपिए ल्याए ।उनी सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने पहिलो विद्यार्थी बने । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत प्रदेशस्तरीय उपाधी जितेका सुबेदी...
मेरो एउटा अभियान मौलिक बाजा लोप हुन नदिनु हो : शर्मा
नेपाली सांगीतिक क्षेत्रमा परिचित संगीतकार दीपक शर्माले डेढ दशकदेखि निरन्तर यसक्षेत्रमा सफलताको सिँढी चढिरहेका छन् । उनले हजारभन्दा बढी गीतमा संगीत दिइसकेको जनाए । दर्जनौँ चर्चित गीत एवं संगीत दिएका शर्मा नेपाली मौलिक बाजाका...
‘यूवापुस्तालाई कुलतमा फस्नबाट जोगाउनुपर्छ’
म्याग्दीमा पछिल्लो समय लागुऔषध र पदार्थको सेवनकर्ताको संख्या ह्वात्तै बढेको छ । सहरबजार देखि ग्रामिण क्षेत्रसम्म कुलतमा फसेकाहरुको संख्या धेरै भएको प्रहरीको अनुमान छ । प्रहरीले पछिल्लो समय महंगो पर्ने लागुऔषध सहित धमाधम पक्राउ...