कांग्रेस उपसभापति सहितको पदमा मतदान हुदै
नेपाली काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनमा निर्बिरोध नभएका उपसभापति सहितका पदमा मतदानबाट टुङ्गो लगाइने भएको छ । बुधबार र बिहिबार विहानसम्म उम्मेदवारलाई सहमितको समय...
राजनीतिक केरियर समाप्त हुने भन्दै उम्मेदवारी फिर्ता लिन नखोजपछि चुनाव हुने संकेत
नेपाली काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनको उद्घाटन सत्रमा निर्बिरोध नभएका पदमा सहमति र सहकार्यबाटै अगाडी बढ्ने प्रतिबद्धता जनाएको केही घण्टामै नेताहरू पुरानै अडानमा फर्किएका...
सहमतिबाटै अधिवेशनको अन्त्य गर्न प्रतिबद्ध छु : सभापति गर्बुजा
सातौं जिल्ला अधिबेशनबाट सभापतिमा सर्वसम्मत भएका नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर)ले पार्टीभित्र सहमति र सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् ।
सदरमुकाम बेनीमा...
घरदैलोमा आएका गणकलाई दिने विवरण भावि सन्ततीका लागि पनि सुन्दर उपहार हो :जनगणना कार्यालय...
जनगणनालाई लोकतन्त्रको जग मानिन्छ। देश संघीय संरचनामा गएपछि हुन लागेको जनगणनाले सम्रग देशबासीको अवस्था, विकासको भावी चित्र समेत देखाउन सघाउँछ ।
कुनै पनि योजना बनाउन...
कलिला कोपिला निमोठिदै
कुनै–कुनै घटना यस्ता हुन्छन् जुन सुन्दा पनि जोकोहीको आङ सिरिङ हुन्छ । गत शनिबार बेनी नगरपालिकाको एक गाउँमा बालिका आफ्नै घरमा बसिरहेका बेला ७८...
ससुरालीबाट फर्किदा बेपत्ता भएका अर्जमका श्रेष्ठको ड्रोनबाट खोजी गरिंदै
घर फर्किदै गर्दा गएको ११ दिनदेखि बेपत्ता बेनी नगरपालिका-१,अर्जमका भिम बहादुर श्रेष्ठको ड्रोनको सहायताबाट खोज्न थालिएको छ ।
तिहारको भाईटिकाको दिन बेनपा–३ भकिम्ली डाँडाखानी ससुरालीबाट...
म्याग्दीमा पुलाचौरबाट सुरू भयो ‘म’ अखिल अभियान
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरबाट म अखिल अभियान सुरू गरेको छ । बुधबार जनकल्याण माबिमा एक कार्यक्रमको आयोजना गरि बिपत्तीमा...
नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खम्बीर गर्बुजा निर्विरोध चयन
नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशनको सभापतिमा खमबहादुर गर्बुजा ‘खम्बीर’ निर्विरोध चयन हुनुभएको छ । बुधबारदेखि सुरू भएको...
कांग्रेस म्याग्दीको नेतृत्वका लागि प्यानलसहित प्रतिस्पर्धाको संकेत
नेपाली काँग्रेस म्याग्दीको आजदेखि सुरु हुने जिल्ला अधिवेशनमा दुई समुहबाट विभिन्न पदमा उम्मेदवारी घोषणा सुरु भएको छ । ७ औँ जिल्ला अधिवेशनको मनोनयन दर्ताको...
कांग्रेसको जिल्ला अधिवेशनको तयारी पुरा, भोलीसम्म नेतृत्व चयन हुने
नेपाली कांग्रेस म्याग्दीको ७ औं जिल्ला अधिवेशनको आवश्यक तयारी पुरा भएको छ ।आज मंसिर १ गतेदेखि सुरु हुने अधिवेशनको आवश्यक सम्पूर्ण तयारी पुरा भएको...