Saturday, May 10, 2025
22.2 C
Beni
22.2 C
Beni
Saturday, May 10, 2025

मर्मतपछि बेनी-जोमसोम सडक खुल्यो

0
भिषण बर्षाले अवरुद्ध भएको बेनी-जोमसोम–कोरला सडकखण्ड  मर्मतपछि सोमबार रातीदेखि सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरना, काभ्रेभीर लगायतका स्थानमा अवरुद्ध...

म्याग्दीमा एक साता लकडाउन थपियो, यी क्षेत्र अझै पूर्ण रुपमा बन्द हुने

0
यस अघि जारी गरिएको लकडाउनभन्दा खुकुलो बनाउने गरी म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) थप एक साता थपिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले...

अन्नपुर्ण गाउँपालिकाले ल्यायो ४२ करोड ३० लाखको बजेट

0
म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आगामी आर्थिक बर्ष२०७८÷७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौ...

बगुवाखोलाका प्रअ कार्की बेपत्ता, हत्या गरेर म्याग्दी नदीमा फालिएको आशंका (Video)

0
बेनी नगरपालिका-५ बगुवाखोलामा रहेको बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्की आइतबारदेखि सम्पर्कविहिन हुनुभएको छ । https://youtu.be/L19YAejg5VQ विद्यालयबाट फर्किने बेलामा प्रअ कार्कीमाथि अज्ञात समुहले आक्रमण गरेको प्रारम्भिक...

म्याग्दीमा आइपुग्यो सामुदायिक विद्यालयको पुस्तक

0
कोरोना भाइरसको दोस्रो भेरियन्टको नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बीच म्याग्दीमा नयाँ पाठ्यपुस्तक आइपुगेको छ । नेपाल सरकारले असार १...

एकसाता पछि फापरखेतको अवरुद्ध हट्यो, बेनी-दरबाङ सिधा सञ्चालको प्रयास

0
निरन्तरको बर्षासँगै कारण एकसातादेखि अवरुद्ध भएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४,फापरखेतको अवरुद्ध हटेको छ। बर्षाले सडक बगाएपछि पश्चिम म्याग्दी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने...

माथीबाट खसेको पहिरोले काभ्रेभीरमा मालवाहक ट्रक पुरियो

0
उत्तरी म्याग्दी हुदैं मुस्ताङ जोड्ने बेनी-जोमसोम-कोरला–सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, काभ्रेभीरमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोमबाट सामान पु¥याएर...

‘रावण’को जन्मस्थान दावी गरिएको पौलस्त्य आश्रममा ‘रामायण पार्क’ बन्ने

0
धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्न सक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण पौराणिक स्थल बेनी नगरपालिका–५ पुलाचौरस्थित पुलाडाँडानजिक पछैमा रामायण पार्क (उद्यान) निर्माणको प्रक्रियामा...

पहिरोपीडित तथा कोरोना संक्रमितको घाउमा मल्हम लगाउने अभियान

0
‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले समुदायस्तरमा पुगेर सचेतनामूलक विभिन्न अभियानहरु सञ्चालन गरेको छ । खासगरी रेडक्रसले कोभिड–१९...

मंगला गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री

0
म्याग्दीको मंगला गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ । तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहनुभएका मुक्ति रोका, छकेन्द्र पुन र गंगाराज न्यौपानेको...
error: Content is protected !!