म्याग्दीका एक प्रहरीमा कोरोना पुष्टी
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा भएको पिसिआर परीक्षणमा कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका...
दिच्यामबाट एक यूवा दुई दिनदेखि बेपत्ता
मालिका गाउँपालिका-६, दिच्यामबाट एक यूवा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । बेनी नगरपालिका-७, मंगलाघाट स्थायी घरभई हाल दरबाङको गोगनपानी दिदीको घरमा बस्दै आएका...
गण्डकी प्रदेशकी मन्त्री पुनले विद्युत अनियमितको समस्या समाधान गर्न प्राधिकरण प्रमुखलाई निर्देशन
म्याग्दीमा पटक पटक विद्युत कटौतीले आजित भएका म्याग्देलीको समस्या समाधान गर्न गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले विद्युत प्राधिकरण गण्डकी प्रदेशका प्रमुखलाई निर्देशन दिनुभएको...
खयर भारानीका सेवक-राजु पुन
रिटायर्ड लाइफमा कतिपय नेपाली जन्मथलोको विकासमा आफ्नो श्रम, सीप र धन खर्चेर योगदानको जीवन बाँच्छन् । त्यस्तै एक जना समाजसेवीको नाउँ हो–राजु पुन ।...
अन्नपूर्णमा २२ जनाको स्बाब संकलन
म्याग्दीमा समुदायमा कोरोना संक्रमणको अवस्था परीक्षणका लागि नमूना स्वाब संकलनलाई तिब्रता दिइएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमै कोरोना देखिएपछि समुदायमा फ्रन्टलाइनमा...
म्याग्दीमा मुद्दाको संख्या बढ्दै, एक वर्षको अवधिमा डेढसय बढी मुद्दा दर्ता
म्याग्दीमा अपराधजन्य क्रियाकलापहरु बढ्दै गएको देखिएको छ । जिल्लामा अभद्र व्यवहार, सामाजिक, सङ्गठित तथा आर्थिक अपराध, चोरी, ज्यानसम्बन्धी कसुर, महिला तथा बालबालिका, सवारी र...
क्यान्सर पीडित बेनपा-१० को दलित महिला वडा सदस्यको निधन
क्यान्सर पीडित बेनी नगरपालिका-१०, की दलित महिला सदस्य कमला नेपालीको उपचारको क्रममा निधन भएको छ । लामो समय क्यान्सरबाट क्यान्सर रोगबाट ग्रसित नेपालीको भरतपुर...
श्रीकृष्णले दानवको वध गरेसँगै बेनीमा सकियो ‘बर्खेनाच’
कोरोना भाइरस संक्रमणको त्रासका बिच सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ शुक्रबार सकिएको छ ।
कोरोनाको जोखिमसँगै नियमित कार्यतालिका हेरफेर गरी सञ्चालन गरिएको...
सडक मर्मतको क्रममा दानाको काभ्रेभीरमा सुख्खा पहिरो
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खण्ड पन्छाउने क्रममा अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभिरमा एक्कासी सुख्खा पहिरो खसेको छ ।
लामो समयसम्म सडक अवरुद्ध हुदाँ समस्या झेल्दै आएका...
अर्जुन मावि प्रकरणः ‘उपभोक्ता समितिलाई सापटी दिन पैसा निकालिएको हो’
बेनी नगरपालीका–२,ज्यामरुककोटको अर्जुन माध्यामिक विद्यालयको भवन निर्माणका लागि विद्यालयको खाताबाट निर्माण उपभोक्ता समितिलाई सापट स्वरुप दिइएको विद्यालयले जनाएको छ।
कोरोना भाइरसका कारण आवको अन्तिम समयमा...